इटहरी । इटहरीका एक कोरोना संक्रमित सफल उपचारपछि निको भएर घर फर्कँदा समाजले गाउँमा बस्न नदिएको पाईएको छ । इटहरी ५ का २७ बर्षीय कोरोना संक्रमित पुरुष धरानस्थित वीपी कोइराला स्वास्थ विज्ञान प्रतिष्ठानमा सफल उपचार गरेर घर फर्किए पनि उनलाई गाउँ, समाजले बस्न नदिएको पीडितले गुनासो गरेका छन् । ‘एक साता हस्पिटल बसेर निको भएपछि …
स्याङ्जा । कोरोना संक्रमण देखिएपछि स्याङ्जामा सन्त्रास फैलिएको थियो । उपचारपछि निको हुने रहेछ भन्ने खवरले भने स्याङ्जावासीमा अहिले केही आत्मबल बढेको छ । बिहिवार स्याङ्जाका ३ जना कोरोना संक्रमित पुरुष कोरोना जितेर घर फर्किए पछि स्याङ्जावासीमा आत्मबल बढेको हो । क्वारेन्टिनमा बसेका भारतबाट आएका नागरिकमा सन्त्रास फैलिएका बेला ३ जना संक्रमित निको भएर घर …
काठमाडौं : आज बुधबार एकैदिन दुईजना कोरोना संक्रमित निको भएर घर फर्किएका छन्। कोरोना भाइरसबाट संक्रमित धादिङका युवक र सुदूरपश्चिमका तेस्रो कोरोना संक्रमित निको भएर घर फर्किएका
हुन्। बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रायका प्रवक्ता डा. विकास देवकोटाले बुधबार नियमित प्रेस ब्रिफिङमा यसको जानकारी दिएका हुन्।
धादिङका य...
७ वैशाख, कैलाली । धनगढीको सेती अस्पतालमा उपचाररत कोरोना संक्रमित युवक निको भएका छन् । उनलाई अस्पतालले डिस्चार्ज गर्ने तयारी गरेको छ ।
कैलालीको लम्कीचुहा नगरपालिका–९ प्रतापपुरका २१ वर्षीय युवकको दोस्रो र तेस्रो पटक गरिएको कोरोना …