काठमाडाैं । मौलिकता, सम्पदा, धरोहरको संरक्षण, राष्ट्रिय पोशाक, झण्डा स्वाभिमानको पहिचान भन्ने नारासहित आज आइतबार १० औं राष्ट्रिय पोशाक एवं टोपी दिवस मनाइएको छ । आइतबार अंग्रेजी नयाँ वर्ष २०२३ को अवसरमा काठमाडौंसहित देशभरका विभिन्न स्थानमा राष्ट्रिय पहिचान झल्किने कार्यक्रमसहित राष्ट्रिय पोशाकहरु लगाएर याे दिवस मनाइएको हो । सोही अवसरमा काठमाडौंका विभिन्न स्थानमा र्याली समेत […]