काठमाडाैँ- मौलिकता, सम्पदा, धरोहरको संरक्षण, राष्ट्रिय पोशाक, झण्डा स्वाभिमानको पहिचान भन्ने नारासहित १० औं राष्ट्रिय पोशाक एवं टोपी दिवस मनाइएको छ। आइतबार अंग्रेजी नयाँ वर्षको दिनमा काठमाडौँसहित देशभरका विभिन्न स्थानमा राष्ट्रिय पहिचान झल्किने कार्यक्रमसहित राष्ट्रिय पोशाकहरू लगाएर १० औँ राष्ट्रिय पोशाक एवं टोपी दिवस मनाइएको हो। सो अवसरमा काठमाडौँका विभिन्न स्थानमा र्यालीसमेत गरिएको छ। उनीहरूले […]