६ कम्पनीको सेयर मूल्य बढ्यो १० प्रतिशत, एनसिसी बैंक फेरि चर्चामा

बिहीबार सेयर बजारको परिसूचक नेप्से १५.८ अंकले बढेको छ। सो अंकको वृद्धिपछि परिसूचक २६४८ अंकमा कायम भएको छ।