काठमाडौं, १० पुस । जहाज मर्मत गर्दा बढी खर्च हुने गरेको भन्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा महिनौदेखि थन्काएर राखिएका नेपाल वायुसेवा निगमका जहाज । तस्वीरः विमलबहादुर विष्ट÷ रासस
विमान परिचारिकामाथि दुव्र्यवहार गरेको अभियोगमा नेपाल वायुसेवा निगमका पाइलटलाई जहाज उडाउन रोक लगाइएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) मा २०७९ साउन १२ गते मलेसियाको क्वालालाम्पुरबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आएको नेवानीको उडान सङ्ख्या आरए–४१६ को चालक दलका सदस्यले विमान परिचारिकामाथि गैरव्यावसायिक तथा दुव्र्यवहार गरेको उजुरी परेको थियो । विमान चालकद्वारा परिचारिकामाथि दुव्र्यवहार गरेका विषयमा […]
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले नेपाल वायुसेवा निगमका अध्यक्ष युवराज अधिकारीलाई जहाज समयमै उडाउन निर्देशन दिएका छन् । आज वायुसेवा निगमको कार्यालय निरीक्षण गर्दै मन्त्री किरातीले निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई एक सेकेन्डको पनि महत्व हुने भन्दै समयमै जहाज उडाउन र नेपाली समयको बदनाम नगर्न निर्देशन दिएका हुन् । उनले निगमका जहाजहरुको […]
राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को न्यारोबडी ‘ए’ ३२० जहाज ग्राउन्डेड भएको छ । प्राविधिक समस्याका कारण जहाजको इन्जिन स्टार्ट नभएकाले जहाज ग्राउन्डेड भएको निगमले जनाएको छ । निगमका प्रवक्ता अर्चना खड्काका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बिहान ११ः३० बजे मुम्बई उड्ने तयारीमा रहेको उक्त जहाजको इन्जिन स्टार्ट नभएपछि जहाज ग्राउन्डेड भएको छ । उक्त जहाजमा सवार एक सय ५२ यात्रुलाई अर्को जहाजमार्फत दिल्ली पठाइएको थियो । दिल्लीबाट फर्किएको जहाजमा यात्रु
राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को न्यारोबडी ‘ए’ ३२० जहाज ग्राउन्डेड भएको छ । प्राविधिक समस्याका कारण जहाजको इन्जिन स्टार्ट नभएकाले जहाज ग्राउन्डेड भएको निगमले जनाएको छ । निगमका प्रवक्ता अर्चना खड्काका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बिहान ११ः ३० बजे मुम्बई उड्ने तयारीमा रहेको उक्त जहाजको इन्जिन स्टार्ट नभएपछि जहाज ग्राउन्डेड भएको छ ।उक्त जहाजमा सवार एक सय ५२ यात्रुलाई अर्को जहाजमार्फत दिल्ली पठाइएको थियो । दिल्लीबाट फर्किएको जहाजमा यात्रु
नाट्टाले आज निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई भेटेर नेपालको पर्यटन क्षेत्रको विकास र विस्तारका लागि निगमले जहाज र उडान सङ्ख्या वृद्धि गर्न आग्रह गरेको हो।...
नेपाल एसोसिएशन टुर्स एन्ड ट्राभल्स एजेन्टस् (नाट्टा)ले नेपाल वायुसेवा निगमलाई जहाज र उडानको सङ्ख्या वृद्धि गर्न आग्रह गरेको छ । नाट्टाले सोमबार निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई भेटेर नेपालको पर्यटन क्षेत्रको विकास र विस्तारका लागि निगमले जहाज र उडान सङ्ख्या वृद्धि गर्न आग्रह गरेको हो ।मुलुकको पर्यटन क्षेत्रको प्रवद्र्धनका लागि वायुसेवा निगमसँग भएको जहाज अत्यन्त न्यून भएकाले जहाजको सङ्ख्या वृद्धि गरी थप उडान गर्न सके नेपालको पर्यटन क्षेत्रमा अपेक्षित सुधार हुने नाट्टाले जनाएको छ । नाट्ट
काठमाडौँ । नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को अन्तर्राष्ट्रिय उडानमा रहेको न्यारो बडी ए ३२० जहाज प्राविधिक समस्याका कारण ग्राउण्डेड भएको छ । उक्त जहाज काठमाडौँ–ल्हासा उडानका क्रममा पार्किङ गर्ने क्रममा इञ्जिनमा समस्या आएको निगमले जनाएको छ । निगमका प्रवक्ता अर्चना खड्काले विज्ञप्ति जारी गर्दै ग्राउण्डेड जहाजलाई उडान योग्य बनाउन आवश्यक प्रक्रिया अघि बढाइएको […]
राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेवानि)को अन्तर्राष्ट्रिय उडान गर्ने दुईवटा जहाज एकैचोटि ग्राउन्डेड भएका छन् । निगमको कलसाइन ९ एन–एलवाई वाइडबडी (एयरबस–३३०) र ९ एन–एकेडब्लू न्यारोबडी (एयरबस–३२०) जहाजमा प्राविधिक समस्या आएपछि...
जहाज मर्मत गर्दा बढी खर्च हुने गरेको भन्दै त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा महीनौदेखि थन्काएर राखिएका नेपाल वायुसेवा निगमका जहाज ।नयाँ जहाज खरीद गरेपछि अधिक कर्जा दायित्वले वित्तीय जोखिममा परेको निगमले प्रतिस्पर्धी बजारमा आफूलाई दरिलो रुपमा प्रस्तुत गर्न नसक्दा हवाई बजारमा आफ्नो पहुँच कमजोर बनाएको छ। आन्तरिक मात्र नभइ अन्तरराष्ट्रिय बजारमा समेत निगमले आफ्नो बजारलाई विस्तार गर्न सकेको छैन । तस्वीर : रासस