सात हजार ६०० वर्ग किलोमिटरमा फैलिएको अन्नपूर्ण संरक्षण क्षेत्रमा कास्की, लमजुङ, मनाङ, म्याग्दी र मुस्ताङका १५ स्थानीय तहका ८७ वडा पर्दछन्। हिमशृङ्खलासहितका आकर्षक गन्तव्यस्थल, पर्यटनमैत्री पूर्वाधार, हावापानी, स्थानीयवासीको आतिथ्यता र सेवा सुविधाका हिसाबले अन्नपूर्ण चक्रीय पदमार्ग घुमफिरका लागि विश्वकै उत्कृष्ट गन्तव्यका रुपमा चिनिन्छ।
२१ मंसिर, काठमाडौं । गत असार २४ गते बिहान चीनको तिब्बतबाट बग्ने ल्हेन्दे खोलामा आएको बाढीले क्षति पुर्याएको रसुवागढी जलविद्युत आयोजना आंशिक सञ्चालनमा आएको छ ।
हेडवर्क्सको मर्मतपछि अस्थायी रुपमा नदीबाट पानी पथान्तरण (डाइभर्सन)गरी विद्युतगृहमा रहेका …
नेपाल बीमा प्राधिकरणका बर्खास्त अध्यक्ष शरद ओझाद्वारा दायर गरिएको रिटमाथि अब मङ्सिर २८ गते सुनुवाइ हुने भएको छ। सर्वोच्च अदालतका न्यायाधीश विनोद शर्मा र श्रीकान्त पौडेलको संयुक्त इजलासले यसअघिको अन्तरिम आदेशलाई निरन्तरता दिंदै सो मितिका लागि पेसी तोकेको हो। यससँगै ओझालाई पदमा कायम राख्ने सर्वोच्चको आदेश आगामी सुनुवाइसम्म जारी रहनेछ। अर्थमन्त्री रामेश्वर खनालविरुद्ध अवहेलनासम्बन्धी रिट […]