गर्मी बढ्दै जाँदा ब्ल्याक+डेकरका ८ प्रिमियम एयर कूलर बजारमा

वर्षापछि बढ्दो उमस र तापक्रमसँगै घरभित्रको वातावरणलाई शीतल राख्ने उपायको खोजी बढिरहेको छ। यस्तो अवस्थामा ब्ल्याक+डेकरले नेपाली बजारमा आफ्ना ८ अत्याधुनिक एयर कूलरमार्फत उपभोक्तालाई लक्षित गरेको छ। CG Electronics अन्तर्गत उपलब्ध यी कूलरहरू विशेषगरी मिश्रित मौसम—वर्षापछि बढ्ने गर्मी र आर्द्रता—लाई ध्यानमा राखेर ल्याइएको कम्पनीको दाबी छ। कम्पनीका अनुसार कूलरहरूमा प्रयोग गरिएको UV-ग्रेड पोलिमर बडीले चर्को […]