अरुण तेस्रो जलविद्युत् आयोजनाको प्रसारण लाइन निर्माणमा विवादपछि संखुवासभामा ४ सय केभीए क्षमताको काम अघि बढ्न सकेको छैन । प्रसारण लाइन विस्तार हुने सातमध्ये ६ जिल्लामा मुआब्जा वितरण गरेर काम सुरु भइसकेको छ । संखुवासभामा ५९ वटा टावर रहने अरुण तेस्रोले जनाएको छ ।