७ सयको अक्सिमिटर २२ सय रुपैयाँमा बिक्री गर्दा समातिए, चीनबाट मास्कको डोरीमा लुकाएर थिए ल्याएका

काठमाडौं : देशभर कोरोना संक्रमण बढ्दै जाँदा कोरोना रोकथाम तथा उपचारको लागि प्रयोग हुने सामाग्रीमा चर्को कालोबजारी हुन थालेको छ। पछिल्लो समय अक्सिजन लेभल नाप्न प्रयोग हुने अक्सिमिटरको कालोबजारी भइरहेको छ। ७/८ सय रुपैयाँ पर्ने अक्सिमिटरलाई ३५ सय रुपैयाँसम्म लिएर बिक्री गर्ने गरेको पाइएको हो। प्रहरीले कालोबजारी गर्नेलाई पक्राउ तथा कारबाही पनि गरिरहेको…

सम्बन्धित सामग्री