काठमाडौं, भदौ ९ । सत्तारुढ गठबन्धनको बैठक अहिले विहान ९ बजे बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने तय भएको आजको बैठकमा गठबन्धनबीच सिट बाँडफाँटमा सहमति जुटाउनेबारे छलफल हुने जनाइएको छ । सिट बाँडफाँटमा सहमति जुटाउन कार्यदल बनाइएको भए पनि त्यहाँ सहमति नजुटेपछि शीर्ष नेताहरुबाटै सहमति खोज्ने प्रयास भइरहेको छ । गठबन्धनमा रहेका दलहरु […]