संघ र प्रदेशमा गठबन्धन सरकारकै निरन्तरता: नेता कोइराला

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य डा शशाङ्क कोइरालाले संघ र प्रदेशमा गठबन्धन सरकारकै निरन्तरता रहने बताएका छन्।...

सम्बन्धित सामग्री

सकारात्मक सोचकासाथ एकजुट भएर लागौँ, देश बन्छः नेता कोइराला

(सांसदसँग रासस संवादमा सांसद कोइरालासँग राष्ट्रिय समाचार समितिका उपप्रमुख समाचारदाता नारायण न्यौपानेले गरेको कुराकानीको सम्पादित अंश) काठमाडौँ, २७ फागुन । चुनावमा कुनै दल विशेषको स्पष्ट बहुमत नआउँदा राजनीति र सरकारले स्थायित्व पाउन सक्दैन भन्ने देखिइसक्यो । सबैलाई थाहा भएकै विषय हो, एउटा दलको बहुमत नभएपछि सरकार फेरिइरहने घटना भइरहन्छन् । यसलाई सहजरूपले हेर्नुपर्छ । वर्तमान […]

नत हामी ठिक भयौँ, न काम गर्ने शैली : नेता कोइराला

काठमाडौं, २ भदौँ । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले नेताहरूको काम गर्ने शैली ठिक नभएको टिप्पणी गरेका छन्। शनिबार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै नेता कोइरालाले नेताहरूको काम गर्ने शैली ठिक नभएको टिप्पणी गरेका हुन्। उनले भने, ‘नेपाल अन्तर्राष्ट्रिय तस्करीको अखडा बनिसकेकाले अन्तर्राष्ट्रिय समुदायसामु नेपालको साख गिरेको छ। कुनै पनि काण्ड आउँछ, त्यसको अनुसन्धान टुङ्गोमा […]

कांग्रेस छियाछिया हुन थालेको छ : नेता कोइराला

काठमाडौं, १० असार । नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले कांग्रेस छियाछिया हुन थालेको बताएका छन्। आइतबार नेपाल प्रेस युनियन काठमाडौं शाखाको नवौं अधिवेशनलाई सम्बोधन गर्दै नेता कोइरालाले कांग्रेस छियाछिया हुन थालेको बताएका हुन्। उनले भने, ‘कांग्रेस छियाछिया हुन थालेको छ। अब यसलाई कसरी हामीले पुनः जीवन दिने हो? जाडोको याममा पात झरेको देख्नुभएको छ। […]

म ‘राजा’लाई कहिल्यै ‘पूर्व राजा’ भन्दिन नि : कांग्रेस नेता कोइराला

काठमाडौं, २ असार । नेपाली कांग्रेसका वरिष्ठ नेता डा शेखर कोइरालाले राजालाई कहिल्यै पूर्व राजा नभनेको राप्रपाका वरिष्ठ उपाध्यक्ष रबिन्द्र मिश्रले बताएका छन्। शनिबार समाजिक सञ्जालमा नेता कोइरालालाई भेटेको तस्बिर राख्दै वरिष्ठ उपाध्यक्ष मिश्रले उक्त कुरा बताएका हुन्। मिश्रले लेखेका छन् : कांग्रेस नेता डा शेखर कोइराला (@Shekharnc)ले गज्जबको कुरा भन्नुभयो: “म ‘राजा’लाई कहिल्यै ‘पूर्व […]

युवालाई राष्ट्र निर्माणको महाअभियानमा सरिक गर्न लाग्नुपर्छ : नेता कोइराला

काठमाडौँ, १ वैशाख । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले यस वर्ष बेरोजगार युवालाई राष्ट्र निर्माणको महाअभियानमा सरिक गर्न लाग्नुपर्ने बताएका छन् । नयाँ वर्ष २०८० को शुभकामना सन्देश दिँदै नेता कोइरालाले बढ्दो बेरोजगारीलाई सम्बोधन गरी युवाको पाखुरा, ज्ञान र क्षमतालाई राष्ट्र निर्माणको महाअभियानमा सरिक गराउनुपर्ने बताए । “विसं २०७९ चुनावी वर्ष रह्यो, नेपालको संविधानअनुसार […]

कांग्रेस नेता कोइराला अस्पताल भर्ना

काठमाडाैं । नेपाली कांग्रेसका नेता डा शशांक कोइराला चुनाव प्रचारप्रसारका क्रममा अस्वस्थ भएपछि अस्पताल भर्ना भएका छन् । आफ्नो निर्वाचन क्षेत्र नवलपरासी (सुस्ता–बर्दघाट पूर्व) क्षेत्र नं १ बाट उम्मेदवार रहेका उनलाई रिङ्गटा लागेपछि अस्पताल भर्ना भएका हुन् , । उनको चितवनस्थित कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल (पुरानो मेडिकल कलेज) मा उपचार भइरहेको छ । […] The post कांग्रेस नेता कोइराला अस्पताल भर्ना appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

गठबन्धन आजको आवश्यकता हो : नेता कोइराला

माेरङ – नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले आउँदाे चुनावमा दलबीचको गठबन्धन देशको अहिलेको आवश्यकता भएको जिकिर गर्नुभएकाे छ ।  नेपाली कांग्रेस मोरङ क्षेत्र नं ६ द्वारा आज आइतवार आयोजित प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै उहाँले पार्टी गठबन्धन गरेर चुनावमा जाने भएको र यो जरुरी रहेको बताउनुभयाे । नेता कोइरालाले आउँदाे सङ्घीय चुनावमा नेपाली कांग्रेसले गठबन्धन दलसँग कम्तीमा पनि एक सय सिटमा सहमति गर्नुपर्ने पनि बताउनुभयो ।    उहाँले कांग्रेसले २०७४ सालको चुनावमा सङ्घीय संसद् र प्रदेश ...

स्थानीय तहको निर्वाचनका आधारमा सिट बाँडफाँट : नेता कोइराला

काठमाडौँ,१० भदौ । नेपाली कांग्रेसका नेता डा शशांक कोइरालाले स्थानीय तहको निर्वाचनको मतपरिणामका आधारमा सङ्घ र प्रदेशको सिट बाँडफाँट हुनुपर्ने बताएका छन् । आज यहाँ पत्रकारसँग कुराकानी गर्दै उनले सत्यका आधारमा सिट बाँडफाँट हुनुपर्ने बताए । उनले भने, “स्थानीय निकायको निर्वाचनमा पाएको सङ्केत र सत्यताका आधारमा सिट भाग लगाउनुपर्छ ।” कांग्रेसले ९५ देखि एक सय […]

कांग्रेसलाई कमजोर बनाउन खोजियोः नेता कोइराला

काठमाडौं, असोज १४ । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले वागमती प्रदेशमा संकटमा परेको एमाले प्रदेश सरकार परिवर्तन गर्ने क्रममा नेपाली कांग्रेसको महाधिवेशनलाई लक्षित गरी अढाई महिना आफ्नो नेतृत्वमा सरकार बनाउँन कांग्रेस नेतृत्वले नेकपा समाजवादी पार्टीलाई गरिएको भनिएको प्रस्ताव आपत्तिजनक र अस्वीकार्य भएको बताएका छन् । समाजिक सञ्जाल फेसबुकमा लेख्दै नेता कोइरालाले यसले कांग्रेस पार्टीलाई […]