६ पुस, काठमाडौं । काठमाडौंमा बुधबार गरिएको विशेष चेकिङका क्रममा अत्यधिक धुवाँ फाल्ने २२ वटा सार्वजनिक सवारी साधन कारबाहीमा परेका छन् । चेकिङका क्रममा आधाभन्दा बढी सवारीहरु प्रदूषण मापदण्ड पुरा नगरी चलिरहेको भेटिएको छ । अत्यधिक धुवाँ फाल्ने भाडाका बस, माइक्रो, ट्याक्सी र निजी चारपाङग्रे गरी २२ वटा सवारी साधन कारबाहीमा परेको काठमाडौं उपत्यका ट्राफिक […]