कांग्रेसका नुवाकोट सभापति जगदीश्वरनरसिंह केसीमाथि कारवाहीको माग गर्दै केन्द्रमा पर्‍यो उजुरी :: Pahilopost.com

नुवाकोट :  नेपाली कांग्रेसका नुवाकोट जिल्ला सभापतिलाई कारवाहीको माग गर्दै केन्द्रीय कार्यालयमा उजुरी परेको छ। बेलकोटगढी नगरपालिकाका प्रमुखसहितका कांग्रेस उम्मेदवारले स्थानीय तह निर्वाचनमा अन्तरघात गरेको आरोप लगाउँदै जिल्ला सभापतिसहितलाई कारवाहीको माग गर्दै केन्द्रीय कार्यालयमा उजुरी गरेका हुन्। बेलकोटगढीमा प्रमुखमा पराजित यादव नेपाल, उपप्रमुखका प्रत्यासी हिरा तिवारी शर्मासहितले जिल्ला सभापति तथा