कैलाली ४ मा कांग्रेसका वीरबहादुर बलायर विजयी, एमालेका भट्ट पराजित

कैलाली –कैलालीको निर्वाचन क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसका उम्मेदवार तथा कांग्रेसको सुदूरपश्चिम कार्यसमिति सभापति वीर बहादुर बलायर निर्वाचित भएका छन् । उनले नेकपा एमालेका उम्मेदवार इन्चार्ज लेखराज भट्टलाई तीन हजार पाँच सय ८७ मतले पराजित गर्दै निर्वाचित भएका हुन्। बुधबार सम्पन्न मतपरिणामअनुसार बलायरले २६ हजार १७१ मत प्राप्त गरे भने एमालेका भट्टले २२ हजार […]

सम्बन्धित सामग्री

कैलाली ४ मा गठबन्धनका वीरबहादुर विजयी

कैलाली निर्वाचन क्षेत्र नम्बर ४ मा लोकतान्त्रिक बाम गठबन्धनका साझा उम्मेदवार काँग्रेस प्रदेश सभापति वीरबहादुर बलायर विजयी भएका छन्।...

कैलाली ४ मा नेपाली कांग्रेसका वीरबहादुर बलायर विजयी

धनगढी । कैलाली निर्वाचन क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसका सुदूरपश्चिम प्रदेश सभापति वीरबहादुर बलायर विजयी भएका छन्। बलायर २६ हजार १७१ मतसहित विजयी भएका हुन्। उनले नेकपा एमालेका सचिव लेखराज भट्टलाई पराजित गरे। भट्टले २२ हजार ५३३ मत प्राप्त गरेका छन्। भट्टले बलायरसँग ३ हजार ६ सय ३८ मतले हारेका हुन्। यहाँ २०७४ सालकाे […]

कैलाली ४ मा लेखराजलाई हराएर वीरबहादुर विजयी

कैलाली निर्वाचन क्षेत्र नम्बर ४ मा प्रतिनिधिसभातर्फ कांग्रेस उम्मेदवार वीरबहादुर बलायर विजयी भएका छन् । बलायर निकटतम् प्रतिस्पर्धी एमाले उम्मेदवार लेखराज भट्टलाई ३ हजार ५८४ मतान्तरले पराजित गर्दै विजयी भएका हुन् ।बलायरले २६ हजार १७१ मत प्राप्त गर्दा भट्टले २२ हजार ५८७ मत पाएका छन् । कांग्रेसका प्रदेश सभापति बलायरले एमाले सचिव तथा सुदूरपश्चिम ईन्चार्ज भट्टसँग पहिलो प्रतिस्पर्धामै जित हात पारेका हुन् । डोटीबाट तीन पटक चुनावमा लडिसकेका बलायर पहिलो पटक कैलाली – ४ मा भट्टसँग प्रतिस्पर्धामा

कैलाली ४ मा लेखराज भट्टलाई हराएर कांग्रेसका वीरबहादुर बलायर विजयी

काठमाण्डाै – कैलालीको निर्वाचन क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसका वीरबहादुर बलायर विजयी हुनुभएको छ । बलायरले नेकपा एमालेका उम्मेदवार लेखराज भट्टलाई पराजित गर्नुभएको हो । बलायरले २६ हजार १ सय ७१ मत ल्याउनुभएको छ । लेखराज भट्टले २२ हजार ५ सय ८७ मत ल्याएर पराजित हुनुभएको छ ।

कैलाली ४ बाट कांग्रेसका बलायर विजयी, एमालेसचिव भट्ट पराजित

कैलाली क्षेत्र नम्बर ४ बाट प्रतिनिधि सभा सदस्यमा कांग्रेसका वीरबहादुर बलायर विजयी भएका छन् । एमालेसचिव लेखराज भट्टलाई तीन हजार ५८४ मतअन्तरले हराउँदै बलायर विजयी हुन् । बलायर २६ हजार १७१...

लेखराज भट्‍टलाई पराजित गर्दै कैलाली ४ मा बलायर विजयी

कैलालीः कैलाली ४ मा नेपाली कांग्रेसका वीरबहादुर बलायर विजयी भएका छन्। बलायर कांग्रेस सुदूरपश्चिम सभापति पनि हुन्। नेकपा (एमाले) का सचिव एवं सुदूरपश्चिम इन्चार्ज लेखराज भट्टलाई ३ हजार ५८४ मतान्तरले पछि पार्दै बलायर निर्वाचित भएका हुन्। बलायरले २६ हजार १७१ मत पाउँदा भट्टले २२ हजार ५८७ मत पाए। २०७० सालमा…

कैलाली-४ बाट कांग्रेसका बलायर विजयी, लेखराज भट्ट पराजित

७ मंसिर, धनगढी । कैलाली-४ बाट प्रतिनिधिसभामा नेपाली कांग्रेसका वीरबहादुर बलायर निर्वाचित भएका छन् । कांग्रेस सुदूरपश्चिमका सभापति समेत रहेका बलायर प्रतिद्धन्द्धी नेकपा एमालेका केन्द्रीय सचिव तथा सुदूरपश्चिम इन्चार्ज लेखराज भट्टलाई पराजित गर्दै निर्वाचित भएका हुन् । निर्वाचन अधिकृतको कार्यालयका अनुसार बलायर २६ हजार १७१ मत प्राप्त गर्दै विजयी हुँदा एमालेका भट्टले २२ हजार ५८७ […]

कैलाली–४ मा ७०३ मतसहित बलायरको अग्रता

धनगढी : कैलाली क्षेत्र ४ मा प्रतिनिधिसभा सदस्यमा सत्ता गठबन्धनका उम्मेदवार (नेपाली कांग्रेस) वीरबहादुर बलायर ७०३ मतसहित अग्र स्थानमा छन्। अहिलेसम्मको गणनामा वीरबहादुरलाई पछ्याइरहेका नेकपा एमालेमा उम्मेदवार लेखराज भट्टले ६०५ मत पाएका छन्।

कैलाली–४ ग्राउण्ड जिरो : प्रदेश राजधानीमा डोट्याली भिडन्त

प्रतिनिधिसभा निर्वाचन अन्तर्गत कैलाली–४ मा दुई जना डोट्यालीबीच प्रतिस्पर्धा हुँदैछ । डोटीको लाटामाण्डौका वीरबहादुर बलायर र गडसेराका लेखराज भट्ट पहिलो पटक आमनेसामने हुन लागेका हुन् । कांग्रेसका सुदूरपश्चिम प्रदेश सभापति बलायर र एमालेका प्रदेश इन्चार्ज लेखराज भट्टबीच रोचक प्रतिस्पर्धा हुने देखिन्छ । बलायरलाई माओवादी केन्द्र र एकीकृत समाजवादीको दरिलो साथ छ भने भट्ट एमालेको एकल बलमा चुनावी मैदानमा छन् ।पहाड र तराई मिलेर बनेको कैलाली–४ मा ६३ वर्षीय भट्ट र ५७ वर्षीय बलायर भोट माग्न उक

कैलाली–४ भण्डारीले दाबी नछोड्ने

कैलाली क्षेत्र नम्बर–४ मा प्रतिनिधि सभा निर्वाचनको टिकट कसले पाउने भन्ने विषयमा कांग्रेसभित्र विवाद चुलिएको छ । नेपाली कांग्रेसका सभापति वीरबहादुर बलायर डोटी छोडेर कैलाली–४ मा आउने चर्चा छ । तर कैलाली–४ बाटै उम्मेदवारी दिने तयारी गरेका नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्य सुनिल भण्डारीले भने आफू नछोड्ने बताएका छन् ।भण्डारीले कैलाली–४ बाहेक अन्त नजाने बताएका हुन् । उनले प्रत्यक्ष बाहेक अन्य नियुक्तका पदमा पनि नबस्ने र राष्ट्रिय सभामा पनि आफू नजाने बताए । उनले हालसम