काठमाडौं । नेपाल वेस्टर्न युनियन मनी ट्रान्सफरका प्रमुख एजेन्टहरुले सञ्चालन गरेको दशैं लक्षित सुनपति अभियानको विजेता घोषणा गरिएको छ । बम्पर लक्की ड्र मार्फत उक्त योजनाको विजता रेविका सुनुवार बनेकी छन् । कम्पनीका अनुसार विजेताले १० तोला सुन जितेकी छन् । वेस्टर्न युनियनका सुपर एजेन्टहरु, एटीटी रेमिट, सीजी फिन्को, डिजिटेक, हुलास रेमिट्यान्स, माया रेमिट, नबिल बैंक […]
वेस्टर्न युनियन मनि ट्रान्सफरले दसैं, तिहार र छठ लक्षित क्यासउत्सव योजनाको विजेता घोषणा गरेको छ ।कम्पनीले गरेको लक्की ड्रमा मस्तकला नेपाली बिक विजेता घोषित भएकी हुन् । उनले वेस्टर्न् युनियनको नेपालमा रहेका ७ वटा मुख्य एजेन्टमध्ये नबिल बैंकको सब–एजेन्ट मुक्तिनाथ विकास बैंकबाट कारोबार गरेकी थिइन् । उनलाई नबिल बैंकको गण्डकी प्रदेश प्रमुख सूर्यबहादुर रोका र […]
कम्पनी वेस्टर्न युनियनले चलाएको दशैँ, तिहार र छठलक्षित क्यास उत्सव योजनाको विजेता घोषणा गरेको छ । नबिल बैँकको सब–एजेन्ट मुक्तिनाथ विकास बैँकबाट कारोबार गरेकी मस्तकला नेपाली बिकले पाँच लाख रुपैयाँ जितेकी छिन् । विकलाई नबिल बैंकको गण्डकी प्रदेश प्रमुख सूर्यबहादुर रोका र मुक्तिनाथ विकास बैंकको गण्डकी प्रदेश प्रमुख शंकर केसीले संयुक्त रूपमा चेक हस्तान्तरण गरेका थिए । दशैँ, तिहार र छठलाई लक्षित गरी यो योजना असोज १ देखि कात्तिक २५ सम्म लागू गरिएको थियो । यस योजनामा आठ हप्तासम्म हरेक हप्ता प