एजेन्सी । कोरोनाभाइरसको महामारी दिनप्रति दिन तिव्र रुपमा फैलिन थालेपछि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले विभिन्न प्रदेशका मुख्यमन्त्रीहरुसँग छलफल गरेका छन् । पछिल्लो समयमा धेरै सङ्क्रमितहरु देखिएका ११ प्रदेशका मुख्यमन्त्रीहरुसँग उनले छलफल गरेका हुन् ।छलफलका क्रममा प्रधानमन्त्री मोदीले सबै प्रदेशका मुख्यमन्त्रीहरूलाई कोरोनाभाइरस विरुद्ध मिलेर लड्नुपर्नेमा जोड दिएका थिए । संयुक्त रुपमा लड्नका लागि उनले केही प्रस्तावहरू समेत राख्नुभएको र छलफल भएको अधिकारीहरुले बताएका छन् । आफ्नै अध्यक्षतामा