काठमाडौं । आमा संसारकै सबैभन्दा प्रेमिल रचना, अनि पवित्र नाता । आमा, जुन शब्दमा जीवन र जगतको विराट अर्थ समेटिएको हुन्छ । आमा जस्तोसुकै दुःख झेल्न तयार हुन्छिन् । जस्तोसुकै पीडा लुकाउन तयार हुन्छिन् । आमा जस्तोसुकै कष्ट छिचोल्न तयार हुन्छिन् । केवल आफ्ना सन्तानको खातिर । सन्तान सुखले नै आमालाई परम् सन्तोष मिल्छ । […]