काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले चाडपर्वमा उपहार स्वीकार नगर्ने बताएका छन्। सभापति लामिछानले बिहीबार सामाजिक सञ्जालमार्फत यस्तो बताएका हुन्। उनले पूर्वसूचना बेगर पार्टी र नेता विशेषको नाममा केन्द्रीय कार्यालयमा उपहार पठाउने क्रम सुरु भएकाले उपहार स्वीकार नगर्ने पार्टीको नीति भएको बताएका छन्। उनले सामाजिक सञ्जालमा लेखेका छन्,‘पर्व वा सन्दर्भ विशेषमा शुभकामनासहित उपहार […]