सरकारले एक साताभित्र कोभिड–१९ का फ्रन्टलाइनरहरुको जोखिम भत्ता उपलब्ध गराउने निर्णय गरेको छ। शेरबहादुर देउवा नेतृत्वको मन्त्रिपरिषद्को मंगलबार राति बसेको बैठकले अबको एक साताभित्र स्वास्थ्यकर्मी, सुरक्षाकर्मीलगायत कोभिड–१९ का फ्रन्टलाइनरहरुको जोखिम भत्ता उपलब्ध गराउन शुरु गर्ने निर्णय गरेको हो। बैठकपछि सरकारका प्रवक्ता एवम् कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले कोभिड–१९ को संक्रमण नियन्त्रण तथा न्यूनीकरणका लागि सरकारलाई आवश्यक सल्लाह […]