विजय नेपाली,पोखरा । धान भित्र्याउने तम्तयार रहेको अवस्थामा अचानक आएको बेमौसमी वर्षाबाट गण्डकी प्रदेशमा ठूलो हानी पुगेको छ । बेमौसमी वर्षासँगै आएको हावाहुरी र बाढीका कारण गण्डकी प्रदेशमा २ हजार ५ सय ९१ हेक्टरमा लगाइएको धानबालीमा पूर्णरूपमा क्षति पुगेको छ । कृषि विकास निर्देशनालय गण्डकी प्रदेशले दिएको तथ्यांकअनुसार गण्डकी प्रदेशमा कुल १ लाख २० हजार […]