काठमाडौं : गत बुधवार साँझ रंगकर्मी केदार श्रेष्ठमार्फतमण्डला थिएटरमा नाटक हेर्न निम्तो आयो। ‘नाटकमा १५ जनामात्रै दर्शक सहभागी हुन पाउँछन्, त्यसैले अहिले नै ‘कन्फर्म’ गर्नु।’ निम्तो तुरुन्तै स्विकारें।
दिउँसो १ बजे नाटक प्रदर्शनको समय थियो। म २० मिनेट अघि नै पुगें मण्डला थिएटर। साथी रेनुका ढकाल सँगसँगै आइपुगिन्। अरु विस्तारै…