जुवा खेलाउनेको गिरोह नै प्रहरीको फन्दामा !

काठमाडौँको कीर्तिपुर नगरपालिकाका विभिन्न स्थानमा सम्पत्ति हारजित हुनेगरी अनलाइनमार्फत जुवा खेलाउने गरेको एउटा गिरोह प्रहरीको फन्दामा परेको छ । प्रहरीले उक्त गिरोहका १२ जनालाई पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाको टोलीले कीर्तिपुर नगरपालिका–६ चोभारबाट अनलाइनमार्फत जुवा खेलाइरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा काठमाडौँको कीर्तिपुर–६ चोभारका सुजेन्द्र थापा, सोही ठाउँका मनिष थापा, समीर थापा, कविता थापा, रविन खड्का, कीर्तिपुरकै बुद्ध महर्जन, रोजा महर्जन, साहिल महर्जन, हनिशा महर्जन...

सम्बन्धित सामग्री

विद्युत् ट्रान्सफर चोरी गर्ने गिरोह प्रहरीको फन्दामा

रौतहट : विद्युतको ट्रान्सफर चोरी गर्ने एक गिरोहलाई प्रहरीले पक्राउ गरेको छ। जिल्लाका विभिन्न स्थानबाट विद्युत ट्रान्सफर चोरी गर्ने गरुडा नगरपालिका–६ पोठीयाहिका अशोक साह, कटहरीया नगरपालिका–१ भासेढवाका रामलाल महतो, सोही ठाउँका वीरेन्द्र राय यादव र ३७ का सुखल महतो रहेका छन्।विद्युत प्राधिकरणले विभिन्न एकान्त स्थानमा जडान गरेको ट्रान्सफर्मर अनेक उपकरणको सहयोगमा एकपछि अर्का लागातार चोरी गर्ने गिरोहका ४ जनालाई अनुसन्धानको आधारमा इलाका प्रहरी कार्यालय बिजयपुर लक्षमिनियाको टोलिले पक्राउ गरेक

हनी ट्रयापका गिरोह प्रहरीको फन्दामा, श्रीमान्/श्रीमती नै संलग्न

काठमाडौं : सामाजिक सञ्जालमा अपरिचित साथी बनाउँदा कयौँ व्यक्ति हैरानी व्यहोर्न पुगेका छन्। विशेष गरी पछिल्लो समय विभिन्न गिरोहले व्यवसायी वा पुरुषलाई हनी ट्रयापमा पारेका घटना बाहिरिन थालेका छन्।युवतीहरूलाई प्रयोग गरेर ब्ल्याक मेल गरेको अभियोगमा ६ जना नियन्त्रणमा लिएको एक महिनापनि नबित्दै प्रहरीले पुनः तीन जनालाई समातेको छ। काठमाडौं उपत्यकामा हनी ट्रयापमा पारेर व्यवसायीलाई धम्क्याएको अभियोगमा आइतबार एक महिलासहित तीन जना पक्राउ परेका छन्।पक्राउ पर्नेमा सिन्धुली कमलामाई नगरपालिका ६ की

कराँचीमा साताको चार दिन लुटपाट गर्ने गिरोह प्रहरीको फन्दामा

काठमाडौं– पाकिस्तानको कराँची शहरमा प्रहरीले लुटेराहरूको गिरोहलाई पक्राउ गरेको छ । महिलालाई बन्दुक देखाउँदै गहना लुट्ने लुटेराको गिरोहलाई पक्राउ गरिएको प्रहरीका एसएसपी एजाज अहमदले जानकारी दिए । गिरोहका नाइके जिब्रानका साथै वकास र अनिस नाम गरेका लुटेरालाई पक्राउ गरिएको उनको भनाइ छ । उक्त गिरोह पछिल्ला दुई वर्षयता लुटपाटका घटनामा संलग्न रहेको उनको भनाइ छ […]

चन्दा असुल्न ‘बम आतंक’

चन्दा असुली गर्न बनाइएको समूहमा कैद भुक्तान गरिसकेका, फरार अभियुक्तदेखि पुजारीसम्म झापामा चन्दा असुली गर्न ‘बम आतंक’ मच्चाउने गिरोह प्रहरीको फन्दामा परेको छ । सार्वजनिकस्थलमा ‘प्रेसर कुकर बम’ राखेर आतंक फैलाउन सक्रिय...

नेपालमा बसेर अमेरिकामा जुवा खेलाउने गिरोह प्रहरी फन्दामा

काठमाडौं  (रासस) : काठमाडौँको कीर्तिपुर नगरपालिकाका विभिन्न स्थानमा सम्पत्ति हारजित हुनेगरी अनलाइनमार्फत जुवा खेलाउने  गरेको एउटा गिरोह प्रहरीको फन्दामा परेको छ । प्रहरीले उक्त गिरोहका १२ जनालाई पक्राउ गरेको छ ।    महानगरीय अपराध महाशाखाको टोलीले कीर्तिपुर नगरपालिका–६ चोभारबाट अनलाइनमार्फत जुवा खेलाइरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको हो ।  पक्राउ पर्नेमा काठमाडौँको कीर्तिपुर–६...

किर्तिपुरमा बसेर अनलाइनमार्फत अमेरिकामा जुवा खेलाउने पक्राउ

काठमाडाैं ।  काठमाडौँको कीर्तिपुर नगरपालिकाका विभिन्न स्थानमा सम्पत्ति हारजित हुनेगरी अनलाइनमार्फत जुवा खेलाउने गरेको एउटा गिरोह प्रहरीको फन्दामा परेको छ । प्रहरीले उक्त गिरोहका १२ जनालाई पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाको टोलीले कीर्तिपुर नगरपालिका–६ चोभारबाट अनलाइनमार्फत जुवा खेलाइरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा काठमाडौँको कीर्तिपुर–६ चोभारका सुजेन्द्र थापा, सोही ठाउँका […] The post किर्तिपुरमा बसेर अनलाइनमार्फत अमेरिकामा जुवा खेलाउने पक्राउ appeared first on राजधानी राष्ट्रिय दैनिक.

निजगढको तारा इन होटलबाट जाली नोटका गिरोह प्रहरीको फन्दामा

बारा । निजगढ नगरपालिकाको वडा नम्वर ८ स्थित तारा ईन होटलमा शनिवार एसटिएफले छापा हानेको थियो । करिव १० घण्टा भन्दा बढि समयमा प्रहरीले होटललाई आफनो नियन्त्रणमा राखेको थियो । अवेर रातिसम्म चलेको अनुसन्धानबाट बारा र रौतहटका व्यक्तिलाई नियन्त्रणमा लिई सोधपुछ गर्दा तिनिहरुको साथमा प्रहरीले ९३ लाख नक्कली नेपाली रुपैया बरामद गरेको प्रहरीले जनाएको छ […] The post निजगढको तारा इन होटलबाट जाली नोटका गिरोह प्रहरीको फन्दामा appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

नक्कली नागरिकता बनाउने गिरोह पक्राउ

सप्तरी कार्यालय परिसरमै बसेर नक्कली नागरिकता बनाउने कर्मचारीहरु सहितको एउटा गिरोह प्रहरीको फन्दामा परेको छ । प्रहरीले जिल्ला प्रशासन कार्यालय