हनी ट्रयापका गिरोह प्रहरीको फन्दामा, श्रीमान्/श्रीमती नै संलग्न

काठमाडौं : सामाजिक सञ्जालमा अपरिचित साथी बनाउँदा कयौँ व्यक्ति हैरानी व्यहोर्न पुगेका छन्। विशेष गरी पछिल्लो समय विभिन्न गिरोहले व्यवसायी वा पुरुषलाई हनी ट्रयापमा पारेका घटना बाहिरिन थालेका छन्।युवतीहरूलाई प्रयोग गरेर ब्ल्याक मेल गरेको अभियोगमा ६ जना नियन्त्रणमा लिएको एक महिनापनि नबित्दै प्रहरीले पुनः तीन जनालाई समातेको छ। काठमाडौं उपत्यकामा हनी ट्रयापमा पारेर व्यवसायीलाई धम्क्याएको अभियोगमा आइतबार एक महिलासहित तीन जना पक्राउ परेका छन्।पक्राउ पर्नेमा सिन्धुली कमलामाई नगरपालिका ६ की

सम्बन्धित सामग्री

कराँचीमा साताको चार दिन लुटपाट गर्ने गिरोह प्रहरीको फन्दामा

काठमाडौं– पाकिस्तानको कराँची शहरमा प्रहरीले लुटेराहरूको गिरोहलाई पक्राउ गरेको छ । महिलालाई बन्दुक देखाउँदै गहना लुट्ने लुटेराको गिरोहलाई पक्राउ गरिएको प्रहरीका एसएसपी एजाज अहमदले जानकारी दिए । गिरोहका नाइके जिब्रानका साथै वकास र अनिस नाम गरेका लुटेरालाई पक्राउ गरिएको उनको भनाइ छ । उक्त गिरोह पछिल्ला दुई वर्षयता लुटपाटका घटनामा संलग्न रहेको उनको भनाइ छ […]

यसरी प्रहरीकाे फन्दामा परे ६ युवा बैंककाे पैसा निकाल्दा निकाल्दै...

काठमाडाैँ – नक्कली चेकमार्फत अर्काको बैंक खाताबाट लाखौं रुपैयाँ निकाल्ने गिरोह प्रहरीको फन्दामा परेका छन्। विभिन्न बैंकमा खाता खोली अरुको हस्ताक्षर चोरेर बैंकबाट करिब २० लाख रुपैयाँ झिक्ने गिरोहमा संलग्न ६ ...