पोखरा – १२ बुँदे घोषणा पत्र जारी गर्दै जिल्ला समन्वय समिति गण्डकी महासंघको गण्डकी प्रदेश भेला सकिएको छ। घोषणापत्रमा राष्ट्रिय सभाको निर्वाचनमा मताधिकारदेखि गाउँ तथा नगर सभाका सदस्यबाट जिल्ला समन्वय समिति निर्वाचित हुने व्यवस्था गर्न माग गरिएको छ। अनुगमनलाई प्रभावकारी बनाउन ल्याबको माग भेलाले गरेको छ। ‘जिल्ला समन्वय समितिको अनुगमन कार्यलाई प्रभावकारी बनाउन दक्ष जनशक्तिसहित […]