काठमाडौं । नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आवधिक निर्वाचन गर्ने विषयमा सरकार जानकार रहेको बताएका छन् ।
बुधबार मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै उनले स्थानीय तह निर्वाचन ऐन र संविधानको धारा बाझिएको भन्दै त्यसलाई संशोधन गर्ने विषयमा छलफल भइरहेको बताए ।
उनले प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले...