संसदीय छानबिन विशेष समितिको सिफारिसअनुसार सरकारले सहकारीका बचतकर्ताको रकम फिर्ता गर्न अध्यादेश जारी गरेको छ । एकातिर प्रहरीले गरेको अनुसन्धानका आधारमा केही सहकारीका सञ्चालक र रकम अपचलन गर्नेहरूमाथि मुद्दा चलिरहेको अवस्था छ । अर्कोतिर सहकारीको बचत फिर्ता गराउन अध्यादेशमार्फत सरकारले सहकारी प्राधिकरण गठन गरेको छ । प्रहरीको सिफारिसमा चलाइएका मुद्दा...