चार महिनामा पुँजीगत खर्च साढे चार प्रतिशतमात्र

मासिक १० प्रतिशतका दरले पुँजीगत खर्च गर्ने बताएको सरकारले चालु आर्थिक वर्ष २०७८/०७९ को पहिलो चार महिनामा साढे चार प्रतिशतमात्र पुँजीगत रकम खर्च गरेको छ ।सार्वजनिक खर्चलाई मितव्ययी तथा प्रभावकारी बनाउने सम्बन्धी मापदण्ड, २०७८ सार्वजनिक गर्दै सरकारले पहिलो त्रैमासिकमा १० प्रतिशत र त्यसपछिका नौ महिनामा हरेक महिना १० प्रतिशतका दरले पुँँजीगत खर्च गर्ने बताएको थियो […]

सम्बन्धित सामग्री

तीन महिनामा दुई प्रतिशत विकास बजेट खर्च

घोराही उप महानगरपालिकाले पहिलो त्रैमासिकसम्ममा दुई प्रतिशत पुँजीगत खर्च गरेको छ । चालू आर्थिक वर्ष २०७९/०८० को पहिलो तीन महिनाको अवधिमा दुई प्रतिशतमात्र पुँजीगत खर्च गरेको हो । उप महानगरको समग्र कार्यक्रममा एक अर्ब ६ करोड ६८ लाख ९ हजार ५ सय बजेट रहेकोमा तीन महिनाको अवधिमा दुई करोड सात लाख ६९ हजारमात्र खर्च गरेको […]

पुँजीगत खर्च निराशाजनक, राजस्व संकलन उत्साहजनक

चालू आर्थिक वर्षको पहिलो ८ महिनामा सरकारले २० प्रतिशतमात्र पुँजीगत खर्च गरेको छ । हरेक महिना १० प्रतिशतका दरले पुँजीगत खर्च गर्ने प्रतिबद्धताका बाबजुद सरकारले यो अवधिमा ७७ अर्ब १४ करोड रुपैयाँ अर्थात् २०.४ प्रतिशतमात्र खर्च गर्न सकेको हो ।सरकारले चालू आर्थिक वर्षका लागि ३ खर्ब ७८ अर्ब रुपैयाँ पुँजीगत बजेट विनियोजन गरेको थियो । […]

सुदूरपश्चिम सरकारले ६ महिनामा गर्‍यो ६ प्रतिशतमात्रै पुँजीगत खर्च

६ महिनाको अवधिमा चालु खर्च २०.०९ प्रतिशत हुँदा पुँजीगत खर्च ६ प्रतिशतमात्र छ ।

पाँच महिनामा पूँजीगत खर्च १५ प्रतिशतमात्र

चालु आर्थिक वर्षको पाँच महिना बित्दासमेत विकास निर्माणसँग सम्बन्धित मन्त्रालयका पूँजीगत खर्च १५ प्रतिशतभन्दा बढी हुन सकेको छैन । संघीयसंसद्को राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन...

पाँच महिनामा पुँजीगत खर्च ६ प्रतिशतमात्र

चालु आर्थिक वर्ष २०७८-०७९ को पहिलो पाँच महिना बित्नै लाग्दा समेत पुँजीगत खर्चले गति लिन सकेको छैन । बैंकहरुसँग तरलता अभावले कर्जा प्रवाह गर्न समेत नसकिरहेको अवस्थामा सरकारले भने लक्ष्यको ६.१३ प्रतिशत पुँजीगत बजेट खर्च गरेको छ ।महालेखा नियन्त्रक कार्यालयका अनुसार सरकारले शनिबारसम्ममा २६ अर्ब ९५ करोड रुपैयाँ मात्र खर्च गरेको हो । सरकारले यस […]

पुँजीगत खर्च साढे तीन प्रतिशतमात्र

सरकारले मासिक १० प्रतिशत खर्च गर्ने गरी मापदण्ड बनाए पनि साढे तीन महिनामा साढे ३ प्रतिशतमात्र पुँजीगत खर्च भएको छ ।सरकारले बनाएको मापदण्डमा पहिलो तीन महिनामा न्यूनतम १० प्रतिशत र त्यसपछिका प्रत्येक महिनामा १०-१० प्रतिशतका दरले पुँजीगत खर्च गर्ने उल्लेख छ । तर, गत शुक्रबारसम्ममा लक्ष्यको ३.७९ प्रतिशतमात्र अर्थात् १६ अर्ब ६४ करोड रुपैयाँ खर्च […]

प्रदेश २ को विकास खर्च निराशाजनक : ११ महिनामा  ३० प्रतिशत

धनुषा : कोभिड–१९ सङ्क्रमणका कारण पूर्वाधार निर्माणका काम ठप्प हुँदा प्रदेश नं २ मा चालू आर्थिक वर्षको ११ महिनामा करिब ३० प्रतिशतमात्र विकास खर्च (पुँजीगत खर्च) भएको छ ।  चालू आर्थिक वर्षका लागि प्रदेश सरकारले कूल १९ अर्ब १९ करोड ८ लाख १८ हजार रुपैयाँ पुँजीगत बजेट विनियोजन गरेको थियो । तीमध्ये चालू आर्थिक वर्षको…

प्रदेश २ को विकास खर्च निराशाजनक : ११ महिनामा  ३० प्रतिशत

धनुषा : कोभिड–१९ सङ्क्रमणका कारण पूर्वाधार निर्माणका काम ठप्प हुँदा प्रदेश नं २ मा चालू आर्थिक वर्षको ११ महिनामा करिब ३० प्रतिशतमात्र विकास खर्च (पुँजीगत खर्च) भएको छ ।  चालू आर्थिक वर्षका लागि प्रदेश सरकारले कूल १९ अर्ब १९ करोड ८ लाख १८ हजार रुपैयाँ पुँजीगत बजेट विनियोजन गरेको थियो । तीमध्ये चालू आर्थिक वर्षको…

११ महिनामा पुँजीगत खर्च ४०% मात्र

आर्थिक वर्ष सकिन एक महिना बाँकी रहँदा ४० प्रतिशतमात्र पुँजीगत खर्च भएको छ ।सरकारले चालु आर्थिक वर्ष २०७७-७८ मा ३ खर्ब ५२ अर्ब रुपैयाँ पुँजीगत खर्च गर्ने लक्ष्य लिए पनि बल्ल ४०.५४ अर्थात् १ खर्ब ४३ अर्ब रुपैयाँ मात्र खर्च भएको महालेखा नियन्त्रकको कार्यालयले जनाएको छ । बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले ७१.३ प्रतिशत […]