‘दलित सशक्तीकरण विधेयक छिट्टै पास हुन्छ’

कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले कर्णाली प्रदेश सभामा पेस भएको दलित सशक्तीकरणसम्बन्धी विधेयक छिट्टै पास हुने बताउनुभएको छ ।

सम्बन्धित सामग्री

फास्ट ट्र्याकबाट ‘टीआरसी विधेयक’ पास गर्न एमालेले नदिने, अब के हुन्छ ?

विधेयक संसदमा नै छलफल गरेर छिटो टुंगो लगाउने पक्षमा सरकार छ । तर, एमालेले फास्ट ट्र्याकबाट विधेयक पास गर्न नदिने भएको छ ।

बीमा विधेयक पास, नियामक समिति प्राधिकरणमा परिणत हुने

करिब साढे ४ वर्षपछि बीमा विधेयक २०७५ पास भएको छ । गत साउन २९ गते प्रतिनिधिसभाबाट स्वीकृति बीमा विधेयक शुक्रबार पास भएको हो ।  भदौ २१ गते उक्त विधेयक राष्ट्रियसभाको बैठकले सर्वसम्मत स्वीकृत गरेको थियो ।  राष्ट्रियसभाले पास गरेको विधेयक पुनः प्रतिनिधिसभामा पेश भइ विधेयक पारित भएसँगै अब सो विधेयक राष्ट्रपतिमार्फत प्रमाणीकरण भइ ऐन बन्नेछ ।योसँगै नयाँ बीमा विधेयकले हालको नियामक बीमा समितिलाई प्राधिकरणमा रुपान्तरण गर्नेछ । प्रतिनिधिसभामार्फत पास भएको विधेयक दुई महिनाभित्र प्रमाणीकरण भइ ऐन बन

मिडिया काउन्सिल विधेयक ‘फास्ट ट्रयाक’मा पास नहुने

संसद्को विकास तथा प्रविधि समितिकी सभापति कल्याणीकुमार खड्काले मिडिया काउन्सिल विधेयक संसद्बाट तत्काल पास नहुने बताएकी छिन् । विवादित विषयमा छलफल गर्नुपर्ने देखिएको हुँदा विधेयक तत्काल पास नहुने उनको भनाइ छ । तराई...

विधेयक पास गर्न मुख्यमन्त्री शाहीको ध्यानाकर्षण

कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री जीवनबहादुर शाहीलाई सचिवालयमा विचाराधीन अवस्थामा रहेका अत्यावश्यक विधेयक पास गर्न ध्यानाकर्षण गराइएको छ । शनिबार जुम्लाका बुद्धिजीवी तथा नागरिक अगुवाले मुख्यमन्त्री शाहीलाई ध्यानाकर्षण गराएका हुन् ।कर्णाली प्रदेश सभा सचिवालयमा दर्ता भएका पर्वतीय विज्ञान तथा प्रविधि विश्वविद्यालय विधेयक र सिंजा सभ्यता संरक्षण तथा विकास विधेयक तत्काल पास गर्न ध्यानाकर्षण गराइएको छ । […]

बिर्तामोड नगरपालिकाबाट तीन विधेयक पास

झापा । झापाको बिर्तामोड नगरपालिकाले तीन विधेयक पास गरेको छ । नगरको विशेष नगर सभामार्फत आर्थिक ऐन २०७९ लाई संशोधन गर्न बनेको विधेयक २०७९, शिक्षासम्बन्धी व्यवस्था गर्न बनेको विधेयक २०७९ र नगरको यातायात तथा बसपार्क व्यवस्थापन गर्न बनेको विधेयक २०७९ सर्वसम्मत पास गरेको हो । नगर उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाले आर्थिक ऐन २०७९ लाई संशोधन गर्न […]

बिर्तामोड नगरपालिकाद्वारा तीन विधेयक पास

झापाको बिर्तामोड नगरपालिकाले तीन  विधेयक पास गरेको छ । नगरको विशेष नगर सभामार्फत आज आर्थिक ऐन २०७९ लाई संशोधन गर्न बनेको विधेयक २०७९, शिक्षासम्बन्धी व्यवस्था गर्न बनेको विधेयक २०७९ र नगरको यातायात तथा बसपार्क व्यवस्थापन गर्न बनेको विधेयक २०७९ सर्वसम्मत पास भएको हो ।नगर उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलालाले आर्थिक ऐन २०७९ लाई संशोधन गर्न बनेको विधेयक २०७९ सभामा प्रस्तुत गर्नुभएको थियो भने विधेयक समिति संयोजक शर्मिला राजवंशीले शिक्षासम्बन्धी व्यवस्था गर्न बनेको विधेयक २०७९ र यातायात व्यवस्थापन

किन यति हतारहतार पास गरियो नागरिकता विधेयक?

प्रतिनिधिसभाले हतारहतारमा नागरिकता विधेयक फास्ट ट्र्याकबाट पास खोजेर किन द्वन्द्व निम्त्याउने वातावरण बनायो? युवराज घिमिरेको टिप्पणी।

‘नागरिकता विधेयक फिर्ता ल्याएर राष्ट्रिय सहमतिमा पास गर्नुपर्छ’

काठमाडौँ,२३ असार । नेकपा (एमाले) का राष्ट्रियसभाका प्रमुख सचेतक खिमलाल भट्टराइले नागरिकता विधेयक फिर्ता गरेकोप्रति आपत्ति जनाउँदै फिर्ता ल्याएर पास गर्न माग गरेका छन् । राष्ट्रियसभाको आजको विशेष समयमा उनले उक्त विधेयक बनाउनका लागि दुई वर्षसम्म करोडौँको लगानी गरेर नागरिकता विधेयक फिर्ता गर्नु आपत्तिजनक भएको बताए । “नागरिकता विधेयक समितिबाट पास भएर राष्ट्रियसभामा पनि आउँछ […]

राष्ट्रियसभाबाट विनियोजन विधेयक पास

राष्ट्रियसभाबाट विनियोजन विधेयक पास भएको छ। बिहीवार बसेको राष्ट्रियसभाको बेठकले विनियोजन विधेयक पास गरेको हो।...

प्रतिनिधिसभाबाट भोलि विनियोजन विधेयक पास गर्ने तयारी

सरकारले प्रतिनिधिसभाबाट भोलि सोमबार विनियोजन विधेयक पास गर्ने तयारी गरेको छ। सोही अनुसार संसद सचिवालयले तयारी गरेको छ।