असन्तुष्ट कार्यकर्ताले लगाए कांग्रेस मकवानपुर कार्यालयमा ताला
पार्टीका असन्तुष्ट कार्यकर्ताले नेपाली कांग्रेस मकवानपुर पार्टी कार्यालयमा ताला लगाएका छन् । हेटौंडा उपमहानगरपालिका कुनै पनि हालतमा कांग्रेसले पाउनु पर्ने भन्दै पार्टीभित्र असन्तुष्ट पक्षका युवा नेताहरुले तालाबन्दी गरेका हुन् ।