हेटाैँडाकाे मेयर आफ्नै पार्टीले पाउनुपर्ने भन्दै कांग्रेस मकवानपुर कार्यालयमा ताला

मकवानपुर – नेपाली कांग्रेस मकवानपुरको पार्टी कार्यालयमा आज मङ्गलवार पार्टीका असन्तुष्ट कार्यकर्ताले ताला लगाएका छन् । हेटौँडा उपमहानगरपालिकाको मेयर कांग्रेसले पाउनुपर्ने भन्दै हेटौँडा २ मा रहेको नेपाली कांग्रेस मकवानपुरको पार्टी कार्यालयमा असन्तुष्ट कार्यकर्ताले ताला लगाएका हुन् ।    आज नेपाली कांग्रेस मकवानपुरको पार्टी कार्यायलमा नगरका सभापतिहरूसहितको बैठक भइरहँदा पार्टी कार्यालयमा ताला लगाइएको हो । बैठकमा सहभागी नेता, कार्यकर्ताले गठबन्धन आवश्यक नरहेको समेत जनाएका छन् ।  कांग्रेस उपमहानगरपालिका ...

सम्बन्धित सामग्री