सागरले लिए आक्रामक ब्याटिङ गरिरहेका दलिवालको विकेट, खेलमा फर्किने प्रयासमा नेपाल ‘ए’

काठमाडौं । क्यानडा–११ सँगको पहिलो एकदिवसीय खेलमा नेपाल ‘ए’ ले दिएको २१७ रनको लक्ष्य पछ्याएको क्यानडा ११ ले पाँचै विकेट गुमाएको छ । पाँचौ विेकट गुमाउनेक्रममा क्यानडा ११ ले २६।५ ओभरमा सागर ढकालको बलमा नवनित दलिवाललाई गुमाएको हो । ७६ बलमा १० चौका र २ छक्कासहित ८० रन बनाएर खेलिरहेका उनलाई आउट गरेसँगै नेपालले खेलमा […]

सम्बन्धित सामग्री

आयरल्याण्डविरुद्ध फिनिसिङमा चुकेको नेपाल ए

१७ चैत, काठमाडौं । नेपाल ए ले आयरल्यान्ड ए विरुद्ध दोस्रो टी–२० खेलमा २२५ रनको विशाल लक्ष्य पछ्याउनेक्रममा सुरुवातमै विष्फोटक ब्याटिङका साथ ६ ओभरमा १ विकेट गुमाउँदै ८७ रन बनाएको थियो । त्यो सुरुवातपछि धेरैको आशा नेपालले आजको खेल जित्छ भन्ने थियो । तर अन्तिममा नेपाल ४० रनले हार्न पुग्यो । पहिलो खेलमा शुक्रबार १०६ […]

आयरल्याण्ड वोल्भ्ससँग नेपाल ए को लगातार दोस्रो हार

काठमाडौँ । आयरल्याण्ड वोल्भ्सले नेपाल ए विरुद्धको टी-२० सिरिज एक खेल अघि नै जितेको छ । शनिबार सम्पन्न सिरिजको दोस्रो खेलमा ४०  रनले नेपाल ए माथि जित हासिल गर्दै आयरल्याण्ड वोल्भ्सले ३ खेलको सिरिज २-० ले जितेको हो । आयरल्याण्ड वोल्भ्सले दिएको २२५ रनको विशाल लक्ष्य पछाएको नेपाल ए ले १७.५ ओभरमा अल आउट हदै […] The post आयरल्याण्ड वोल्भ्ससँग नेपाल ए को लगातार दोस्रो हार appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

आयरल्यान्ड ‘ए’ विरुद्धको खेलमा नेपाल ‘ए’ टस जितेर पहिला फिल्डिङ गर्दै

आयरल्यान्डको ए टोलीविरुद्धको दोस्रो ट्वान्टीट्वान्टी खेलमा खेलमा नेपाल ‘ए’ क्रिकेट टोलीले टस जितेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको टसमा नेपाल ‘ए’ को कप्तान विनोद भण्डारीले टस जितेर पहिला फिल्डिङको निर्णय लिएका छन् । यससँगै आयरल्यान्डको ‘ए’ टोलीले पहिला ब्याटिङ गर्ने भएको छ । हिजोका भएको पहिलो खेलमा आयरल्यान्ड ‘ए’ ले नेपाल ‘ए’ लाई …

लोकेशको शतकका बाबजुद नेपाल ‘ए’ पराजित

काठमाडौं (हाम्रो खेलकुद) – ओपनर लोकेश बमको आक्रामक शतकका बाबजुद नेपाल ‘ए’ ले टि२० सिरिजको पहिलो खेलमा आयरल्यान्ड वल्भ्ससँग २१ रनले पराजित भएको छ । आयरल्यान्डले प्रस्तुत गरेको २ सय २३ रनको विजयी लक्ष्य पछ्याएको नेपाल ‘ए’ ले ३ बल अगावै २ सय १ रनमा अलआउट भयो । यससँगै वल्भ्सले सिरिजमा १-० को अग्रता लिएको […] The post लोकेशको शतकका बाबजुद नेपाल ‘ए’ पराजित first appeared on हाम्रो खेलकुद.

नेपाल ‘ए’ ले टस जित्यो

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल ‘ए’ क्रिकेट टोलीले आयरल्यान्ड वल्भ्सविरुद्ध पहिलो टि२० खेलमा टस जितेको छ । नेपाल ‘ए’ को कप्तान विनोद भण्डारीले टस जितेर पहिलो फिल्डीङ गर्ने निर्णय लिएका हुन् । आयरल्यान्ड वल्भ्सले पहिलो ब्याटिङ गर्दैछ । नेपालको टोली : विनोद भण्डारी (कप्तान), लोकेश बम, देव खनाल, किरण ठगुन्ना, आरिफ शेख, अर्जुन घर्ती, बसिर […] The post नेपाल ‘ए’ ले टस जित्यो first appeared on हाम्रो खेलकुद.

नेपाल ‘ए’ लाई हराउँदै क्यानडा-११ ले जित्यो सिरिज

काठमाडौं (हाम्रो खेलकुद) – क्यानडा-११ ले नेपाल ‘ए’ विरुद्ध जारी एकदिवसीय सिरिज जितेको छ । तेस्रो खेलमा ४ विकेटको जितका साथ क्यानडा-११ ले सिरिज आफ्नो पक्षमा पारेको हो । मुलपानी क्रिकेट मैदानमा नेपालले प्रस्तुत गरेको १ सय ८२ रनको लक्ष्य क्यानडाले ३९ औं ओभरमा ६ विकेट गुमाएर पूरा गर्यो । क्यानडाका लागि निकोलस किर्तनले अर्धशतक […] The post नेपाल ‘ए’ लाई हराउँदै क्यानडा-११ ले जित्यो सिरिज first appeared on हाम्रो खेलकुद.

नेपाल ‘ए’ टोली क्यानडा–११ सँग पराजित

काठमाडौंमा आयोजना भएको नेपाल ‘ए’ र क्यानडाबीचको एकदिवसीय शृङ्खलाको पहिलो खेलमा नेपाल ‘ए’ क्यानडा–११ चार विकेटले पराजित भएको छ । माथिल्लो मूलपानी क्रिकेट मैदानमा आज भएको खेलमा नेपाल ‘ए’ले प्रस्तुत गरेको दुई सय १७ रनको लक्ष्य क्यानडाले ४९ दशमलव तीन ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो । क्यानडाका लागि नवनीत धलिवालले सर्वाधिक ८० रनको योगदान …

नेपाल ‘ए’ ले क्यानडासँग तीन एकदिवसीय खेल्ने

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल ‘ए’ टोलीले लिग-२ को तयारी गरिरहेको क्यानडाको टोलीसँग तीन एकदिवसीय खेल खेल्ने भएको छ । मुलपानी क्रिकेट मैदानमा नेपाल ‘ए’ ले तीन खेल खेल्नेछ । खेल फेब्रुअरी १८, २० र २२ तारिखमा हुनेछ । क्यानले यसअघि नै विनोद भण्डारीको कप्तानीमा क्यानडाको सामना गर्ने नेपाल ‘ए’ टोली घोषणा गरिसकेको छ । […] The post नेपाल ‘ए’ ले क्यानडासँग तीन एकदिवसीय खेल्ने first appeared on हाम्रो खेलकुद.

भण्डारीको कप्तानीमा १६ सदस्यीय नेपाल ‘ए’ टिम घोषणा

ललितपुर : नेपाल क्रिकेट संघ क्यानले विनोद भण्डारीको कप्तानीमा १६ सदस्यीय नेपाल ‘ए’ टिम घोषणा गरेको छ। क्यानडासँगको सिरिजका लागि क्यानले नेपाल ए टिम खडा गरेको हो । नेपाल ‘ए’ ले विश्व क्रिकेट लिग-२ को तयारीका लागि नेपाल आइपुगेको क्यानडासँग मैत्रीपूर्ण सिरिज खेल्ने कार्यक्रम छ। यसअघि ३६ जना खेलाडीको नाम सार्वजनिक गरेको क्यानले १६ सदस्यीय टिम घोषणा गरेको हो। सिनियर टोलीसम्म पुग्ने बाटोको रुपमा यो नेपाल ‘ए ’ टिम रहेको छ। ‘ए’ टिम

नेपाल ‘ए’ को प्रशिक्षकमा मल्ल र अली

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल ‘ए’ टोलीको प्रशिक्षकमा कलाम अली र ज्ञानेन्द्र मल्ललाई जिम्मेवारी दिएको छ । राष्ट्रिय टोलीको पूर्वकप्तान समेत रहेका मल्लले प्रधानमन्त्री कपमा नेपाल एपिएफ क्लबको प्रशिक्षण सम्हालेका थिए । उनले यसै महिना आइसिसी लेभल २ कोचिङको कोर्ष उतिर्ण गरेका हुन् । उनले एकेडेमीमा भने खेलाडी हुँदाको समयदेखि […] The post नेपाल ‘ए’ को प्रशिक्षकमा मल्ल र अली first appeared on हाम्रो खेलकुद.