२२ पुसमा बस्ने अखिल नेपाल फुटबल संघ (एन्फा)को कार्यसमिति बैठकमा १९ एजेन्डामा छलफल हुने भएको छ । ६ केन्द्रीय सदस्यले बैठकको लागि लिखित माग गरेपछि एन्फाले बैठक बस्ने निर्णय गर्दै आज (बिहीबार) सदस्यहरूलाई एजेन्डा पठाएको एन्फा स्रोतले बतायो ।एन्फाले सदस्यहरूलाई बिहीबार पठाएको एजेन्डामा उल्लेख भएका १९ बुँदाहरू यस्ता छन्:१) नेपाली राष्ट्रिय फुटबल टिमका खेलाडीहरूलाई पुरस्कृत गर्ने सम्बन्धमा ।२) राष्ट्रिय टिमको मैत्रीपूर्ण खेल सञ्चालन गर्ने सम्बन्धमा । ३) सहिद स्मारक 'ए', 'बी