तनहुँको सात स्थानीय तहमा एमालेको सर्वसम्मत नयाँ नेतृत्व

नेकपा (एमाले) ले तनहुँमा सात पालिकामा सर्वसम्मत नेतृत्व चयन गरेको छ । मङ्गलबारदेखि सुरु भएको पालिका अधिवेशनमा व्यास नगरपालिका, शुक्लागण्डकी नगरपालिका, भानु नगरपालिका, भिमाद नगरपालिका आँबुखैरेनी गाउँपालिका, बन्दीपुर र ऋषिङ गाउँपालिकामा सर्वसम्मत नेतृत्व चयन भएको हो ।

सम्बन्धित सामग्री

माओवादी पालिका अधिवेशन : खोटाङका दशवटै स्थानीय तहमा सर्वसम्मत नेतृत्व

नेकपा (माओवादी केन्द्र) खोटाङले दशै स्थानीय तहमा सर्वसम्मत नेतृत्व चयन गरेको छ । दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा शनिबार एकैदिन आयोजित गाउँपालिकारनगरपालिका अधिवेशनले दशवटै स्थानीय तहमा सर्वसम्मत नेतृत्व चयन गरेको हो । जिल्लाको सबैभन्दा ठूलो स्थानीय तह दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा बिसन राईको अध्यक्षतामा ६५ सदस्यीय नगरपालिका कार्यसमिति चयन भएको छ । समितिको उपाध्यक्षमा उमेशचन्द्र राई, खगेन्द्र राई र ध्रुवा राई, सचिवमा युगशन किराँत, सहसचिवमा दीपेन्द्र राई र कोषाध्य

एमाले अधिवेशनः इलामका दुई स्थानीय तहमा महिला नेतृत्व

इलाम– नेकपा एमालेको गाउँ नगर अधिवेशनका क्रममा इलामका दुई स्थानीय तहमा महिलाले नेतृत्व लिएका छन् । ६ गाउँपालिका र ४ नगरपालिका रहेको इलामका १० स्थानीय तह मध्ये दुई ठाउँमा महिला अध्यक्ष बनेका हुन् । पछिल्लो पटक चुलाचुली गाउँपालिकामा दिलू लावतीको अध्यक्षतामा सर्वसम्मत गाउँकमिटी गठन भएको छ । पार्टीका जिल्ला सचिवालय सदस्य ओमनारायण खनालका अनुसार लावतीको […]

एमाले अधिवेशन : कञ्चनपुरका तीन स्थानीय तहमा सर्वसम्मत, ६ मा अन्यौल

कञ्चनपुर : नेकपा(एमाले)को जारी स्थानीय तह अधिवेशनअन्तर्गत कञ्चनपुरका तीन स्थानीय तहमा मात्रै सर्वसम्मत नेतृत्व चयन भएको छ। नौ स्थानीय तहमध्ये बेलौरी नगरपालिका, शुक्लाफाँटा नगरपालिका र लालझाडी गाउँपालिकामा मात्रै सोमवार सर्वसम्मत नेतृत्व चयन भएको हो।बेलौरीमा बाबुराम न्यौपानेको अध्यतामा नगर कमिटी चयन भएको छ। शुक्लाफाँटामा भक्तराज जोशी र लालझाडीमा ओम प्रकाश रानाको नेतत्वमा कमिटी चयन भएको छ।अन्य स्थानीय तहमा नेतृत्वका लागि आकांक्षीहरू बढी भएपछि सहमति जुट्न सकेको छैन। यद्यपि‚ मंगलबार साँझसम्म ६

सुदूरपश्चिमका पाँच सय ६४ वडामा एमालेको सर्वसम्मत नेतृत्व चयन

धनगढी : नेकपा (एमाले)ले शनिवारसम्म सुदूरपश्चिमका आठ जिल्लाका पाँच सय ६४ वडामा सर्वसम्मत नयाँ नेतृत्व चयन गरेको छ।८८ स्थानीय तहमा सात सय ३४ वडा रहेकोमा बझाङबाहेकका आठ जिल्लाका  सय ४० वडामध्ये पाँच सय ६४ वडामा सर्वसम्मत नेतृत्व चयन गरिएको एमाले सुदूरपश्चिम प्रदेश कमिटी सचिव राजेन्द्र रावलले जानकारी दिए। बझाङबाहेक प्रदेशका पहाडी जिल्लाका अधिकांश वडाहरूमा सर्वसम्मत नेतृत्व चयन गरिएको छ।यस्तै बाँकी रहेको वडामा पनि सर्वसम्मत रुपले अधिवेशन सम्पन्न गर्ने तयारी रहेको रावले जानकारी दिए। उनका अनुसार १

एमाले पालिका अधिवेशन : पश्चिम नवलपरासीका ५ स्थानीय तहमा सर्वसम्मत

नेकपा एमालेको मंगलवार देशभर एकसाथ भएको पालिका अधिवेशनले पश्चिम नवलपरासीका ५ वटा स्थानीय तहमा सर्वसम्मत रुपमा नयाँ नेतृत्व चयन गरेको छ ।  पश्चिम नवलपरासीमा ७ स्थानीय तह छन् । दुई वटा पालिकामा सर्वसम्मत रुपमा नेतृत्व चयन हुन नसकेपछि निर्वाचन प्रक्रियामा टुंगो लगाउने प्रक्रिया अगाडि बढेको छ ।  अधिवेशनले रामग्राम नगर कमिटीको अध्यक्षमा हरिलाल यादव चयन भएका छन् । त्यस्तैगरी उपाध्यक्षमा सन्तोष बहादुर चौधरी, सचिवमा दीपकुमार गैरे र उपसचिवमा सुरज यादव र मोती कुमारी श्रेष्ठ चयन भएको निर्वाचन समितिका संयोजक भगौती या...

एमाले अधिवेशन : खोटाङका १० वटै स्थानीय तहमा सर्वसम्मत नेतृत्व चयन

खोटाङ : नेकपा (एमाले) स्थानीय तह स्तरीय अधिवेशनअन्तर्गत खोटाङका दशवटै स्थानीय तहमा सर्वसम्मत नेतृत्व चयन भएको छ। दुई नगरपालिका र आठ गाउँपालिकामा मंगलबार अधिवेशन भएको हो।दिक्तेल रुपाकोट मझुवागढी नगर अध्यक्षमा गोपाल आचार्य र हलेसी तुवाचुङ नगर अध्यक्षमा डिल्ली चाम्लिङ सर्वसम्मत चयन भएका छन्। यस्तै‚ आठ गाउँपालिकामध्ये कोपिलासगढीको अध्यक्षमा खगेन्द्र राई, ऐँसेलुखर्क गाउँपालिकाको अध्यक्षमा टेकेन्द्र राजभण्डारी, रावाबेँसीको अध्यक्षमा बलराम रिजाल चयन भएका छन्।यस्तै, दिप्रुङ चुइचुम्मा गाउँपालिकाको

कांग्रेस स्थानीय तह अधिवेशन : मुस्ताङमा सबै सर्वसम्मत, म्याग्दीका दुईमा निर्वाचन

म्याग्दी : कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत म्याग्दीका एक नगरपालिकासहित ६ र मुस्ताङका ५ गाउँपालिकामा नयाँ नेतृत्व चयन गरिएको हो।म्याग्दीको चार स्थानीय तहमा सर्वसम्मत र दुईमा निर्वाचनबाट नेतृत्व चयन भएको छ। मुस्ताङका पाँचवटै स्थानीय तहमा सर्वसम्मतरुपमा नेतृत्व चयन भएको छ।म्याग्दीको बेनी नगरपालिका र अन्नपूर्ण गाउँपालिकामा मतदानबाट नेतृत्व चयन गरिएको छ। आइतबार भएको निर्वाचनमा बेनी नगर सभापतिमा रवीन्द्र कार्की निर्वाचित भएका छन्। अन्नपूर्णको सभापतिमा बलबहादुर तिलिजा निर्बाचित भएका छन्।रघुगंगा गाउँ

सल्यानका स्थानीय तहमा देउवा र पौडेल समूहबाट बराबर नेतृत्व

सल्यान : नेपाली कांग्रेसको स्थानीय तह अधिवेशनअन्तर्गत सल्यानमा सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले पाँच÷पाँच स्थानीय तहमा नेतृत्व लिएको छ। शनिबार सम्पन्न अधिवेशनमा १० स्थानीय तहमध्ये दुई स्थानीय तहमा सर्वसम्मत भएको थियो। बाँकी आठमा स्थानीय तहमा चुनाव भएको थियो। सर्वसम्मतबाट विजयी हुनेमा त्रिवेणी गाउँपालिकामा गंगाराम पुन देउवा समूहका का हुन्। सिद्ध कुमाखमा सहमतिमा सभापति भएका वीरबहादुर बुढाथोकी पौडेल समूहका हुन्।यस्तै, चुनावबाट बनगाड कुपिण्डे नगरपालिका सभा

कांग्रेस स्थानीय तह अधिवेशन : रुकुमपूर्वका सबै स्थानीय तहमा सर्वसम्मत

रुकुम पूर्व : नेपाली कांग्रेस १४औं महाधिवेशनअन्तर्गत रुकुमपूर्वमा सम्पन्न स्थानीय तह अधिवेशमा सबै तहमा सर्वसम्मतबाट नेतृत्व चयन भएको छ। शनिबार भएको अधिवेशनले सहमतिबाटै गाउँ कार्यसमितिको नेतृत्व चयन गरेको हो।सिस्ने गाउँपालिकामा मदन बिसीको सभापतिमा पुनः निर्वाचित भएका छन्। यसैगरी भूमे गाउँपालिकामा पनि दिनेश रोका पनि पुनः सभापतिमा निर्वाचित भएको तरुण विभाग लुम्बिनी प्रदेशका इञ्चार्ज नन्दबहादुर विष्टले जानकारी दिए।यस्तै‚ पुथाउत्तरगंगा गाउँ कार्यसमितिको सभापतिमा सतस बुढा निर्वाचित भएका छन्।