धान, गहुँ, मकै उत्पादन बढाउने वजेट छैन, गाँजातिर सरकार बहकियोः ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले धान, गहुँ, मकै उत्पादन बढाउन छाडेर गाँजा खेती गर्ने भन्दै बहकिन थालेको आरोप लगाएका छन्। मंगलबार प्रतिनिधिसभाको बैठकमा आगामी आर्थिक वर्षको आर्थिक विधेयकबारेको छलफलमा बोल्दै ...