डाक्टर नहुँदा सास्ती

गुल्मी अस्पतालमा विशेषज्ञ डाक्टर नहुँदा बिरामी समस्यामा परेका छन्। यस अस्पतालमा पन्ध्र जना विशेषज्ञ चिकित्सक (डाक्टर) सहितको दरबन्दी रहेको छ। केही हप्ताअघि यस अस्पतालमा उपचारत सात वर्षीय बालिकाको मृत्यु भएपछि उत्पन्न विवादले अस्पताल प्रमुख डा. राजेन्द्र जिसी सरुवा भएपश्चात् अस्पताल कार्यालय प्रमुखविहीन भएको छ।

सम्बन्धित सामग्री

चिकित्सक नहुँदा बिरामीलाई सास्ती

तानसेनस्थित पाल्पा अस्पतालमा दरबन्दीअनुसारका चिकित्सक र स्वास्थ्यकर्मी नहुँदा सेवाग्राहीले सास्ती बेहोर्नुपरेको छ । दुई वर्षअघि ५० शøयाको अस्पताल सञ्चालनका लागि लुम्बिनी प्रदेश सरकारबाट अस्थायी स्वीकृति पाए पनि दरबन्दीअनुसारका चिकित्सक र स्वास्थ्यकर्मी नहुँदा सेवाग्राहीले हैरानी बेहोर्नुपरेको हो । ५० शøयाको अस्पताल स्वीकृति पाएपछि नौ जना विशेषज्ञ चिकित्सक र आठ जना एमबीबीएस डाक्टरको दरबन्दी हुनुपर्ने व्यवस्था छ तर अस्पतालमा हाल एक जना पनि विशेषज्ञ डाक्टर छैनन् । एमबीबीएस डाक्टर आठ जना हुनुपर्नेमा जम्मा तीन जना मात्रै कार्यरत छन् ।

लेकवेशी नगरपालिकाले डाक्टर पढाउने

नगरपालिकामा प्राथमिक स्वास्थ्य चौकी भएपनि विशेषज्ञ डाक्टरहरु नहुँदा आफ्ना नागरिकहरुले उपचारमा सास्ती भोग्नु परिरहेकाले पाँच वर्षको अवधिमा हरेक वर्ष एक जनालाई छात्रवृत्तिमार्फत डाक्टर पढाउने निर्णय नगरपालिकाले गरेको हो।

लेकवेशी नगरपालिकाले डाक्टर पढाउने

नगरपालिकामा प्राथमिक स्वास्थ्य चौकी भएपनि विशेषज्ञ डाक्टरहरु नहुँदा आफ्ना नागरिकहरुले उपचारमा सास्ती भोग्नु परिरहेकाले पाँच वर्षको अवधिमा हरेक वर्ष एक जनालाई छात्रवृत्तिमार्फत डाक्टर पढाउने निर्णय नगरपालिकाले गरेको हो।

सल्यान अस्पतालको दूरावस्था, चिकित्सक नहुँदा सेवाग्राहीलाई सास्ती

सल्यान : जिल्ला अस्पताल सल्यानमा चिकित्सक नहुँदा दैनिक १०० भन्दा बढी बिरामी उपचार नपाई फर्किने गरेका छन्। आकस्मिक कक्ष तथा वार्डमा बिरामीहरू भर्ना नगरिएको स्वास्थ्य कार्यालय सल्यानका निमित्त प्रमुख सुलोचना महर्जनले जानकारी दिइन्।अस्पतालमा अहिले एकजना मात्र डाक्टर छन्। ६ जना मध्य एक जनाको सरुवा, दुई जनाले जागिर छाडेका, एक जना अध्ययन बिदामा र एक जना तालिममा रहेकाले अस्पतालको सेवा प्रभावित भएको छ। यो अस्पताल सल्यानको एक मात्र ठूलो हो। १५ शय्याको अस्पतालमा दैनिक २०० जनाभन्दा बढी बिरामी आउथें। तर&sbq

एक वर्षदेखि स्वास्थ्य केन्द्र ठप्प हुँदा स्थानीय र बिमित प्रभावित

रुकुम (पूर्व) : पुथाउत्तरगंगा गाउँपालिका–१२ कोलस्थित प्राथमिक स्वास्थ्य केन्द्रको फार्मेसी सेवा ठप्प हुँदा स्वास्थ्य बिमा गरेकाहरूलाई असर परेको छ। विविध कारणले एक वर्षभन्दा बढी समयदेखि कोलको स्वास्थ्य केन्द्रमा फार्मेसी ठप्प भएको छ। स्वास्थ्य बिमा गरेकालाई सस्तो र सुलभ दरमै स्वास्थ्य उपचार गर्नुपर्ने स्वास्थ्य केन्द्रमा चिकित्सक र औषधी नहुँदा स्वास्थ्य बिमा गरेकाहरूले अन्यत्र गएर उपचार गर्नुपर्दा दोहोरो सास्ती पाइरहेका छन्। एक वर्षयता कहिले डाक्टर सरुवा त कहिल

विशेषज्ञ डाक्टर नहुँदा जिल्ला अस्पताल रुकुमपूर्वमा समस्या

रुकुम पूर्व : जिल्ला अस्पताल रुकुमपूर्वमा विशेषज्ञ डाक्टर नहुँदा जटिल अवस्थाका बिरामीले सास्ती भोग्दै आएका छन्। अस्पताल स्थापना भएदेखि विशेषज्ञ डाक्टर नहुँदा जटिल अवस्थाका बिरामीलाई रिफर गर्नुपर्ने बाध्यता भएको हो।विशेषज्ञ डाक्टर नहुँदा जटिल अवस्थाका बिरामीलाई जिल्लाबाहिर रिफर गर्नुपर्ने बाध्यता रहेको अस्पतालका प्रमुख डा. गणेश चौधरीले जानकारी दिए। अस्पतालमा फरक–फरक विधाका गरी विशेषज्ञ डाक्टरको मात्र १० दरबन्दी रहेको अस्पतालका प्रमुख चौधरीले बताए।विशेषज्ञ डाक्टर नहुँदा हर्निया, हाइड्रोसिल,