प्रदेश सभा सञ्चालन नियमावलीको मस्यौदा तयार - Naya Patrika

अनुशासन उल्लंघन गर्ने सांसदलाई१५ दिनसम्म निलम्बन गर्ने प्रस्ताव प्रदेश सभामा अनुशासनविपरीत काम गर्ने सदस्यलाई सभामुखले १५ दिनसम्म निलम्बन गर्न सक्ने गरी सभा सञ्चालन नियमावलीको मस्यौदा बनाइएको छ । मस्यौदाको परिच्छेद...पूरा पढ्नुहोस् »

सम्बन्धित सामग्री

सदन सञ्चालनकाे पर्खाइमा लुम्बिनी प्रदेश सभा भवन

दाङ – लुम्बिनी प्रदेश सभा भवनः सदन सञ्चालनको पर्खाइमा छ। प्रदेश सरकारले स्थायी राजधानी राप्ती उपत्यका देउखुरीमा ५ करोड २० लाख खर्चेर प्रदेश सभा भवन तयार पारेको हो। दोस्रो कार्यकालको पहिलो अधिवेशन र सपथ यहीँ खुवाउने तयारी छ।

उदयपुरमा सीसीटीभी र तारजालीसहित मतगणनास्थल तयार

उदयपुर – प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनपछि मतगणनाका लागि उदयपुरमा मतगणना स्थल तयार भएको छ । उदयपुरको निर्बाचन क्षेत्र–१ को त्रियुगा नमूना माध्यामिक बिद्यालय गाईघाटको भवनमा र उदयपुरको निर्बाचन क्षेत्र–२ को त्रिवेणी माध्यामिक बिद्यालय कटारीको भवनमा मतगणना हुनेछ । यस पटक सम्बन्धित क्षेत्र क्षेत्रमा मतगणनास्थल बनाइएको हो । मतगणना स्थलमा तारजाली सहित सीसीटीभी समेत […]

गोरखामा सीसीटीभी र तारजालीसहित मतगणनास्थल तयार

३ मंसिर, गोरखा । मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनपछि मतगणनाका लागि गोरखामा मतगणना स्थल तयार भएको छ । गोरखा–१ को जिल्ला समन्वय समितिको भवन र गोरखा–२ को गोरखा नगरपालिका–९ दलभन्ज्याङ स्थित भू तथा जलाधार व्यवस्थापन कार्यालयको भवनमा मतगणना हुनेछ । सम्बन्धित क्षेत्रको मतदान अधिकृतको कार्यालय रहेको भवनमा मतगणनास्थल बनाइएको हो । […]

सुसूचित मतदाता तयार पार्न सञ्चारकर्मीको भूमिका अपरिहार्य : आयुक्त डा. तुलाधर

काठमाडौं, १५ कात्तिक । निर्वाचन आयुक्त डा.जानकी कुमारी तुलाधरले मतदानमा खसेको मत बदर नहोस् भन्नका लागि मतदातालाई सही सूचना दिएर सुसूचित मतदाता तयार गर्न सञ्चारकर्मीलाई आग्रह गरेकी छिन् । मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यका निर्वाचनका लागि आयोगले कर्णाली प्रदेशको सुर्खेतमा सञ्चालन गरेको प्रदेशस्तरीय मिडिया अभिमुखीकरण कार्यक्रमको आज उद्घाटन गर्दै आयुक्त […]

‘महिला उम्मेदवार ३३ प्रतिशत हुनुपर्ने गरि संशोधन प्रस्ताव तयार’

२७ भदौ, काठमाडौं । प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा राजनीतिक दलले ३३ प्रतिशत महिला उम्मेदवार हुनुपर्ने गरि निर्वाचन ऐन संशोधन प्रस्ताव तयार भएको छ । राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले ३३ प्रतिशत महिला उम्मेदवार हुनै पर्ने व्यवस्थासहित ऐन संशोधन भएको र स्वीकृत हुन बाँकी रहेको बताउका हुन् । […]

कांग्रेस महामन्त्री शर्माले पाए आम निर्वाचन घोषणापत्र तयार गर्ने जिम्मा

काठमाडौँ– नेपाली कांग्रेसले आगामी संघ र प्रदेश सभा निर्वाचनको घोषणापत्र तयारी समितिको संयोजक महामन्त्री विश्वप्रकाश शर्मालाई तोकेको छ। बुधबार पार्टी सभापति शेरबहादुर देउवाले शर्मालाई निर्वाचन घोषणापत्र तयारी समितिको संयोजकमा मनोनयन गरेको पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। शर्माले पार्टीले आगामी पाँच बर्ष गर्ने कार्यक्रम समेटेर घोषणापत्र तयार पार्ने जिम्मा पाएका हुन्। संयोजक शर्माले […]

लोसपालाई सरकारमा ल्याउन मन्त्रालय फुटाउन प्रधानमन्त्री तयार

काठमाडौं । प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनअघि सत्ता गठबन्धनबाहिर रहेका लोकतान्त्रिक शक्तिहरूलाई गठबन्धनमा भित्र्याउन कोसिस गर्दै आएका प्रधानमन्त्री शेरबहादुर देउवाले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)लाई मन्त्रालय फुटाएर भए पनि सरकारमा भित्र्याउने तयारी गरेका छन् । प्रधानमन्त्री देउवा लोसपालाई तत्काल सरकारमा ल्याउन दुई मन्त्री र एक राज्यमन्त्री दिन तयार भएका हुन् । सो विषयमा देउवा र लोसपा […]

प्रदेश सभा सदस्य वैद्यको अभिव्यक्ति आपराधिक : एमाले

काठमाण्डाै - नेकपा एमालेले वाग्मती प्रदेश सभा सदस्य नरोत्तम वैद्यले प्रदेश सभामा दिएको अभिव्यक्ति आपराधिक भएको बताएको छ । पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले विज्ञप्ति निकालेर वैद्यको भनाइको भर्त्सना गर्दै प्रधानमन्त्री ओलीको हत्या गर्न दिएको धम्कीलाई एमालेले अत्यन्त गम्भीर रुपमा लिएको बताउनुभएको छ । वैद्यको भनाइ फौजदारी कानुन आकर्षित हुने खालको भएको विज्ञप्तिमा उल्लेख छ । विज्ञप्तिमा भनिएको छ, ‘प्रधानमन्त्रीको हत्याका लागि अरुलाई समेत दुरुत्साहन गर्ने र आवश्यक परे आफैँ पनि हत्याका लागि तयार रहेको निजको अभिव्यक्ति आपराधिक, अत्यन्त आप...