लोसपालाई सरकारमा ल्याउन मन्त्रालय फुटाउन प्रधानमन्त्री तयार

काठमाडौं । प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनअघि सत्ता गठबन्धनबाहिर रहेका लोकतान्त्रिक शक्तिहरूलाई गठबन्धनमा भित्र्याउन कोसिस गर्दै आएका प्रधानमन्त्री शेरबहादुर देउवाले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)लाई मन्त्रालय फुटाएर भए पनि सरकारमा भित्र्याउने तयारी गरेका छन् । प्रधानमन्त्री देउवा लोसपालाई तत्काल सरकारमा ल्याउन दुई मन्त्री र एक राज्यमन्त्री दिन तयार भएका हुन् । सो विषयमा देउवा र लोसपा […]

सम्बन्धित सामग्री

जनमतलाई पुनः सरकारमा ल्याउन प्रयास

काठमाडौं, जेठ २९ । जनमत पार्टीलाई पुनः सरकारमा ल्याउन प्रयास थालिएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल स्वयं जनमत पार्टीलाई सरकारमा ल्याउने प्रयासमा जुटेका छन्। यसका लागि प्रधानमन्त्री दाहालले जनमत पार्टीका अध्यक्ष सिके राउतसँग एकरदुई चरण कुराकानी पनि गरेका छन्। सरकारमा सहभागी हुनुपर्ने दाहालको प्रस्तावप्रति राउत सकारात्मक भएको स्रोतको दाबी छ। जनमत पार्टीका महासचिव चन्दन सिंहले भने, […]

सरकारमा जान लोसपा तयार

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) सरकारमा जान तयार भएकाे छ । स्राेतका अुनसार २६ पुसमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएको लोसपा एक मन्त्री लिएर सरकारमा जान तयार भएको हो । माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओली पनि लोसपालाई सरकारमा ल्याउन सहमत भएका छन् । प्रतिनिधिसभामा […]

प्रचण्ड लोसपालाई किन आफ्नो सरकारमा ल्याउन चाहन्छन् ?

काठमाडौं, ३० पुष । प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लोकतान्त्रिक समाजवादी पार्टीलाई पनि आफ्नो सरकारमा सहभागी गराउनेगरि गृहकार्यमा जुटेका छन् । आज/भोलिभित्रै मन्त्रिपरिषद्लाई पूर्णता दिनेगरि छलफल थालेका प्रधानमन्त्री दाहालले चार सिट रहेको लोसपाका अध्यक्ष महन्थ ठाकुरलाई पनि सरकारमा सहभागी हुन आग्रह गरेको बुझिएको छ । प्रधानमन्त्री दाहालको प्रस्ताव नै आएपछि […]

नेम्बाङ भन्छन् : एकीकृत समाजवादीलाई सरकारमा ल्याउन वार्ता भइरहेको छ

१० पुस, काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्बाङले नेकपा एमालेबाट फुटेको नेकपा एकीकृत समाजवादीलाई पनि सरकारमा ल्याउन वार्ता भइरहेको बताएका छन् । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्कमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री बनाउन समर्थन गर्दै शितल निवास पुगेका नेम्बाङले गठबन्धनमा केही स्वतन्त्र सांसदलाई पनि तानेको बताए । ‘अहिले कांग्रेस र एकीकृत समाजवादीबाहेक सबै हाम्रो समर्थनमा छन्’ […]

लोसपालाई सरकारमा ल्याउन गठबन्धन बाधक

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)लाई सरकारमा भित्र्याउन प्रधानमन्त्री शेरबहादुर देउवा सकारात्मक भएपनि गठबन्धनमा रहेका अन्य दलहरु सकारात्मक नभएपछि लोसपा सरकारमा जानबाट बन्चित भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार प्रधानमन्त्री देउवा र लोसपाका शीर्ष नेताहरुबीच भएको छलफलमा सो कुरा आएको हो ।लोसपाका अध्यक्ष महन्थ ठाकुरसहितका नेताहरुसँग छलफलको क्रममा प्रधानमन्त्री देउवाले सरकारमा ल्याउने विषयमा गठबन्धनमा छलफल जारी रहेको र अहिलेसम्म निष्कर्षमा नपुगेको कुरा राखेका थिए । ‘तपाईहरुलाई सर

मन्त्रालय फुटाएरै भएपनि लोसपालाई सरकारमा ल्याउने प्रधानमन्त्रीको तयारी

प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनअघि सत्ता गठबन्धन बाहिर रहेका लोकतान्त्रिक शक्तिहरूलाई गठबन्धनमा भित्र्याउन कोसिस गर्दै आएका प्रधानमन्त्री शेरबहादुर देउवाले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)लाई मन्त्रालय फुटाएर भए पनि सरकारमा भित्र्याउने तयारी गरेका छन् ।प्रधानमन्त्री देउवा लोसपालाई तत्काल सरकारमा ल्याउन दुई मन्त्री र एक राज्यमन्त्री दिन तयार भएका हुन् । सो विषयमा देउवा र लोसपा अध्यक्ष महन्थ ठाकुरबीच सहमति भइसकेको स्रोतले बताएको छ ।‘प्रधानमन्त्री लोसपालाई पनि सत्ता गठबन्धनमा समेट्न चा

लोसपालाई सरकारमा ल्याउने देउवाको पहल, तीन मन्त्रालयमा कुरा चल्यो

काठमाडौं, २९ फागुन । प्रधानमन्त्री शेरबहादुर देउवाले लोकतान्त्रिक समाजवादी पार्टीलाई सरकारमा ल्याउने पहल थालेका छन् । उनले लोसपालाई पनि सरकारमा ल्याएर चुनावी गठबन्धन बलियो बनाउने रणनीति बढाउन खोजेको बुझिएको छ । देउवाले लोसपालाई सरकारमा ल्याउन पहलका लागि आफ्ना केही विश्वासपात्रहरुलाई खटाएका छन् । उनीहरुले मन्त्रालयको संख्या र मन्त्रालयलगायतका विषयमा छलफल बढाएको बुझिएको छ । लोसपाले […]

प्रदेश २ मा नेकपा (एकीकृत समाजवादी)लाई सरकारमा ल्याउन मन्त्रालय टुक्र्याइँदै

जनकपुरधाम–माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) लाई सरकारमा सहभागी गराउन प्रदेश २ सरकारले मन्त्रालय टुक्राउने तयारी गरेको छ । दुई मन्त्रालयसहित नेकपा एस सरकारमा सहभागी हुने भएपछि मन्त्रालय टुक्रयाउन थालिएको हो । केन्द्रमा बनेको दलीय समीकरणकै हिसाबले प्रदेश २ मा पनि सरकार बनाउन सबै दल तयार भएका छन् । प्रदेश २ सरकारको नेतृत्व अहिले जनता […]