काठमाडौं । बढ्दो कोरोना भाइरसलाई मध्यनजर गरी हालै सीजी ब्राण्डले नेपाली बजारमा फ्रुट तथा भेजिटेबल प्युरिफायर ल्याएको छ । अहिलेको अवस्थामा स्वस्थ रहन विभिन्न किसिमका तरकारी तथा फलफुललाई प्रशोधित गरि खाना मिल्ने बनाउनलाई सीजीले यो फ्रुट तथा भेजिटेबल प्युरिफायर ल्याएको जनाएको छ ।
प्युरिफायर १० लिटर क्षमताको रहेको कम्पनीले जनाएको छ । “यसले...