काठमाडौं- ३ (१) मा कांग्रेसका छिरिङ दोर्जे लामा निर्वाचित

काठमाडौं : काठमाडौं निर्वाचन क्षेत्र नम्बर ३ (१) मा नेपाली कांग्रेसका छिरिङ दोर्जे लामा प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन्।सोमबार राति सम्पन्न मतगणनामा लामाले निकटतम प्रतिद्वन्द्वी राप्रपाका चुण्डी लामालाई २ हजार २८२ मतान्तरले पछि पार्दै प्रदेशसभा सदस्यामा निर्वाचित भएका हुन्।छिरिङले ४ हजार ५५८ मत प्राप्त गरेका छन् भने चुण्डीले ३ हजार ५१३६ मत पाए। प्रदेशसभातर्फको निर्वाचनमा एमालेका उम्मेदवार चन्द्रमान लामा भने १ हजार ४१५ मत प्राप्त गर्दै तेस्रो भए।यसक्षेत्रमा गठबन्धन नगरेको माओवादीका

सम्बन्धित सामग्री

मेलम्ची मुहान पुग्दा प्रकाशमानलाई किन लाग्यो बेमज्जा?

मेलम्ची : काठमाडौं १ बाट चौथोपटक निर्वाचित भएपछि कांग्रेस नेता प्रकाशमान सिंह बिहीवार बिहान मेलम्ची पुगे। सिंहको साथमा थिए काठमाडौं १ बाट निर्वाचित दुई प्रदेश सभा सदस्य, वाग्मती प्रदेशका पर्यटनमन्त्री दीपेन्द्र श्रेष्ठ, सुरेशचन्द्र लामिछाने र काठमाडौं ३ 'क' का प्रदेश सभा सदस्य छिरिङ दोर्जे लामा। काठमाडौं १ मा मत माग्दा…

काठमाडौं–३ (१) बाट कांग्रेसका छिरिङ लामा प्रदेशसभा सदस्यमा निर्वाचित

काठमाडौं निर्वाचन क्षेत्र नम्बर ३ (१) बाट नेपाली कांग्रेसका छिरिङ दोर्जे लामा प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन् ।

काठमाडौं–३ ‘क’ मा कांग्रेसका छिरिङ लामा विजयी

काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ३ को प्रदेश १ (क) मा नेपाली कांग्रेसका उम्मेदवार छिरिङ दोर्जे लामा विजयी भएको छन् । उनी चार हजार ५५८ मतसहित निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिष्पर्धी चन्द्रमान लामाले तीन हजार ४१५ मत प्राप्त गरे ।

काठमाडौं ३ बाट प्रदेशसभा सदस्यमा लामाको जित निश्चित

५ मंसिर, काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ३ बाट प्रदेशसभा सदस्यमा नेपाली कांग्रेसका उम्मेदवार छिरिङ दोर्जे लामा निर्वाचित हुने निश्चित भएको छ । प्रदेश क्षेत्र १ मा मत गणना अन्तिम चरणमा पुगेको छ । तर गणना हुन बाँकीमतभन्दा बढी उनले अग्रता लिइसकेका छन् ।