जनकपुर – मधेश आन्दोलन र जनयुद्धका क्रममा सहिद भएकाको परिवारलाई भरणपोषणबापत मधेश प्रदेश सरकारले आर्थिक सहयोग प्रदान गर्ने भएको छ। सहिद परिवारको भरणपोषणबापत प्रदेशको गृह तथा सञ्चार मन्त्रालयले मधेशी सहिद प्रतिष्ठानमार्फत सहिद परिवारलाई मासिक १२ हजार रुपौयाँका दरले आर्थिक सहयोग प्रदान गर्न लागेको हो। यस्तै, सहिद परिवारका छोराछोरीलाई निःशुल्क पठनपाठनका लागि छात्रवृत्तिसमेत दिन लागिएको मन्त्रालयका […]