काठमाडौं। विश्व बैंकसँग १४ अर्ब ऋण लिएर कार्यान्वयनमा आएको प्रधानमन्त्री रोजगार कार्यक्रम असफल भएको छ। चार वर्ष अघि बेरोजगारलाई सय दिन रोजगारी दिने महत्वाकांक्षी उद्देश्यसहित घोषणा भएको कार्यक्रमको यति ठूलो पैसा खेर गएको छ। कुनै पनि कार्यक्रम घोषणा गर्नु अघि निश्चित उद्देश्य र मापदण्ड नबनाई कार्यान्वयनमा ल्याउँदा राज्यको पैसा कसरी खेर जान्छ भन्ने यसैलाई हेरे […]