'उत्तर कोरिया क्षेप्यास्त्र केन्द्र बन्द गर्न सहमत'

दक्षिण कोरियाका राष्ट्रपति मून जे-इनले भनेका छन्, उत्तर कोरियाका नेता किम जङ-अनले आफ्नो देशमा रहेका क्षेप्यास्त्र परीक्षण तथा प्रक्षेपण गर्ने केन्द्र बन्द गर्न सहमत भएका छन्।

सम्बन्धित सामग्री

उत्तर कोरियाबाट जापानतर्फ क्षेप्यास्त्र प्रहार

उत्तर कोरियाले जापानतर्फ क्षेप्यास्त्र प्रहार गरेको छ । बिहान भएको क्षेप्यास्त्र प्रहारपछि जापान सरकारले उत्तरी र मध्य क्षेत्रका बासिन्दालाई आपत्कालीन अवस्था जारी गरेको छ । उत्तरी क्षेत्रका केही भागमा मानिसलाई घरभित्रै बस्न भनिएको छ । हिजो दक्षिण कोरियाली समुद्री सिमाना भित्र पर्ने गरी दुई दर्जन क्षेप्यास्त्र प्रहार गरेको उत्तर कोरियाले लगत्तै जापानतर्फ लक्षित गरी क्षेप्यास्त्र हानेको बीबीसीले जनाएको छ । जापानी प्रधानमन्त्री फुमियो किसिदाले उत्तर कोरियाको व्यवहार सैह्य नरहेको बताउनुभएको छ । अमेरिका र दक्षिण कोरियाले आफ्नो अहिलेसम्मकै...

उत्तर कोरियाद्वारा जापानको समुन्द्रतर्फ २ वटा क्षेप्यास्त्र प्रहार

उत्तर कोरिया । उत्तर कोरियाले शनिवार जापानको सागरतर्फ करिब ११० किलोमिटर (६८ माइल) दुरीमा दुई वटा क्षेप्यास्त्र प्रक्षेपण गरेको दक्षिण कोरियाली संयुक्त चिफ अफ स्टाफ (जेसीएस)ले आइतबार जनाएको छ। उत्तर कोरियाको हामहुङ क्षेत्रबाट शनिवार स्थानीय समय अनुसार करिब १८ः०० बजे (०९ः०० जिएमटी) परीक्षण फायरिङ गरिएको थियो। दक्षिण कोरियाली सुरक्षा, सेना र खुफिया एजेन्सीहरूले उत्तर कोरियाको […]

समुद्रमा प्रहार गरिएको क्षेप्यास्त्र हाइपरसोनिक मिसाइल : उत्तर कोरिया

काठमाडौं : उत्तर कोरियाले हिजो समुद्रमा प्रहार गरिएको क्षेप्यास्त्र हाइपरसोनिक मिसाइलको परीक्षण रहेको जनाएको छ। गत अक्टोबरयता पहिलो पटक हिजो सामुद्रिक क्षेत्रमा उत्तर कोरियाले क्षेप्यास्त्र प्रक्षेपण गरेको थियो। यसबारे प्रष्टीकरण दिँदै उत्तर कोरियाले हाइपरसोनिक मिसाइल परीक्षण गरिएको र लक्ष्यमा सफलता प्राप्त भएको बताएको छ। हिजो दक्षिण कोरिया र जापानले उत्तर कोरियाले ब्यालेस्टिक मिसाइल प्रहार गरेको अनुमान गरेका थिए। अलजजिराका अनुसार ब्यालेस्टिक मिसाइल अन्तरीक्ष हुँदै आफ्नो लक्ष्यमा

क्षेप्यास्त्र नयाँ र स्वदेशमै निर्मित : उत्तर कोरिया

उत्तर कोरियाले आणविक क्षेप्यास्त्र (मिसाइल) प्रहार गरेको स्वीकार गरेको छ । उत्तर कोरियाले उक्त क्षेप्यास्त्र हालसालै स्वदेशमै निर्माण भएको र नयाँ क्षेप्यास्त्र रहेको पनि स्पष्ट गरेको छ । दक्षिण कोरियाली सैन्य अधिकारीहरुले मंगलबार उत्तर कोरियाले क्षेप्यास्त्र हानेको बताएको थियो । उत्तर कोरियाले सो क्षेप्यास्त्र परीक्षण गरिएको बुधबार स्पष्ट गरेको हो ।साथै सो क्षेप्यास्त्र स्वदेशमै निर्मित र नयाँ रहेको उत्तर कोरियाली सरकारले बताएको यहाँको सरकारी समाचार समिति केसीएनएले जानकारी दिएको छ । दक्षिण कोरिय

सुरक्षा परिषद्को आकस्मिक बैठक बस्दै, मुख्य एजेन्डा उत्तर कोरिया

एजेन्सी, ३ कात्तिक। संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्ले आकस्मिक बैठक बस्ने निर्णय गरेको छ । उत्तर कोरियाले हालै क्षेप्यास्त्र परीक्षण गरेको विषयमा छलफल गर्न संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्ले आज बुधबारका लागि आकस्मिक बैठक बोलाएको हो। उत्तर कोरियाले हिजो (मंगलबार) पनडुब्बी आधारित ब्यालिस्टिक क्षेप्यास्त्र सफलतापूर्वक परीक्षण गरेको घोषणा गरेपछि सुरक्षा परिषद्को आकस्मिक बैठक बस्न लागेको जनाइएको हो […]

उत्तर कोरियाद्वारा जापानको तटनजिक क्षेप्यास्त्र प्रहार

एजेन्सी, २ कार्तिक। उत्तर कोरियाले ब्यालिस्टिक क्षेप्यास्त्र परीक्षण गरेको छ । उत्तर कोरियाले ब्यालिस्टिक क्षेप्यास्त्र परीक्षण मंगलवार गरेको हो। सिन्पो भन्ने ठाउँ नजिकबाट पूर्वी सागरसम्म उक्त क्षेप्यास्त्र उडेको दक्षिण कोरियाले जनाएको छ । उत्तर कोरिया उक्त विषयमा कुनै जानकारी दिएको छैन । सिन्पोमा उत्तरले ब्यालिस्टिक क्षेप्यास्त्र प्रक्षेपण गर्न सक्ने नयाँ पनडुब्बी बनाइरहेको जनाइएको छ । […]

रेलबाट क्षेप्यास्त्र प्रक्षेपण गर्न सफल भयो उत्तर कोरिया

उत्तर कोरियाका सशस्त्र फौजहरूले रेलबाट क्षेप्यास्त्र प्रक्षेपण गर्न सफलता हासिल गरेका छन् । उक्त क्षेप्यास्त्र ८०० किलोमिटर पर पुगेर देशको पूर्वी तटमा रहेको तारोमा ठोकिएको त्यहाँको सरकारी सञ्चारमाध्यमले खबर दिएको छ ।  ‘रेलबाट प्रक्षेपण गरिएको क्षेप्यास्त्र प्रणालीले जोखिम तेर्स्याउने बलहरूलाई कठोर प्रहार गर्न सक्छन्,’ मार्शल पाक जोङ चोनले बताए । उनी उत्तर कोरियाको वर्कर्स पार्टीको पोलिटब्युरो सदस्य हुन् ।  बुधवार गरिएको क्षेप्यास्त्र प्रक्षेपणको निगरानी उनैले गरेका थिए ।  रेलको डब्बाबाट प्रोजेक्टाइल उडे...

आणविक क्षेप्यास्त्र परीक्षण स्थल बन्द गर्न उत्तर कोरिया सहमत

३ असोज, काठमाडौं । उत्तर कोरिया आफ्नो मुख्य आणविक क्षेप्यास्त्र परीक्षण स्थल बन्द गर्न तयार भएको दक्षिण कोरियाली राष्ट्रपति मुन जाइ-इनले बताएका छन् । राष्ट्रपति मुन र उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनबीच बीच प्योङयाङमा भएको …