‘विश्वभर ५ करोड मानिस आधुनिक दास’

विश्वभर ५ करोड मानिसले आधुनिक दासका रूपमा काम गरिरहेको अनुमानित तथ्यांक सोमबार सार्वजनिक गरिएको छ । अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ), वार्क फ्रि र अन्तर्राष्ट्रिय आप्रवासन संगठन (आईओएम) ले आधुनिक दासभित्र पर्ने मानिसको संख्या सार्वजनिक गरेका हुन् ।

सम्बन्धित सामग्री

अल्जाइमर्स रोगका बिरामी बढ्दै, बेलैमा उपचार नगराए जटिल अवस्था आउन सक्ने

काठमाण्डाै -  आज विश्व अल्जाइमर्स दिवस । हरेक वर्षको सेप्टेम्बर २१ तारिखलाई विश्व अल्जाइमर्स दिवसको रूपमा मनाइँदै आइएको छ । विश्व स्वास्थ्य सङ्गठनका अनुसार विश्वमा अहिले अल्जाइमर्स रोगको समस्या तीव्र रूपमा बढिरहेको छ । अल्जाइमर्स रोग मुख्य रूपमा वृद्ध अवस्थामा मस्तिष्कमा देखिने एक किसिमको समस्या हो । अल्जाइमर्स हुनुको मुख्य कारण भनेको धेरै व्यक्तिलाई यस विषयमा जानकारी नहुनु नै रहेको ज्येष्ठ नागरिकका डाक्टर रमेश कँडेलले बताउनुभयो । उहाँका अनुसार मानिसको उमेर बढ्दै गएपछि मस्तिष्कका कोशिकाहरू कमजोर हुने र नष्ट हुँदै&...

अमेरिका-क्यानाडा हिमपात: ३८ जनाकाे मृत्यु, एकै दिन साढे ५ करोड मानिस प्रभावित

काठमाडौं । अमेरिका र क्यानडामा चिसो आँधीसहितकोका कारण मृत्यु हुनेको संख्या ३८ जना पुगेको छ । हिमपातका कारण आइतबार मात्रै ५ करोड ५० लाख मानिस प्रभावित भएका हुन् । चिसो आँधीले सबै भन्दा बढी प्रभावित भएको न्युयोर्कको बफेलो शहरमा मात्रै ७ जनाको मृत्यु भएको छ । क्यानाडादेखि टेक्ससको दक्षिणी भागसम्म फैलिएको हिमपातले हजारौं घरहरू पुरिएका […]

विश्वभर ५ करोड मानिस दासको रूपमा बाँच्न बाध्य, धनी देशमा पनि दासत्वको समस्या

विश्वभर पाँच करोड जना मानिस दासको रूपमा बाँच्न बाध्य भएको एक अध्ययनले देखाएको छ । संयुक्त राष्ट्र सङ्घको अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आईएलओ) ले गरेको अध्ययनले महामारी र युद्धका कारण दास बन्न बाध्य हुने मानिसको सङ्ख्या निकै तीव्र गतिमा बढेको देखाएको छ । सशस्त्र द्वन्द्व, जलवायु परिवर्तन र विश्वव्यापी महामारीका कारण आधुनिक दासत्व बढ्दो चुनौती बनेको छ । आईएलओका अनुसार अहिले विश्वभर ५० मिलियन अर्थात् पाँच करोड मानिस दास बन्न बाध्य छन् । एक सय ५० जना जीवित व्यक्तिमध्ये एक जना जबरजस्ती श्रम वा जबरजस्ती विवाहमा फसेका छन् । यो पाँच वर्ष...

५ करोड मानिस 'आधुनिक दासत्व' को चपेटामा : संयुक्त राष्ट्रसंघ

संयुक्त राष्ट्रसंघ अन्तर्गत रहेको अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ)ले 'आधुनिक दासत्व'को चपेटामा ५ करोड मानिस रहेको जनाएको छ। जबरजस्ती श्रम र जबरजस्ती विवाहसँगै अन्य संकटका कारण मानिसहरु फस्दै गएको आइएलओले जनाएको हो। संयुक्त राष्ट्रसंघले वल्क फ्रि फाउन्डेसेनसँगको सहकार्यमा गरेको अनुसन्धानमा गए वर्षको अन्त्यसम्म जबरजस्ती काम र विवाह गर्नेको संख्या उच्च रहेको…

विश्वभर ५ करोड मानिस दास भएर बाँच्न बाध्य : आईएलओ

काठमाडौँ– विश्वभर आधुनिक दासप्रथा ह्वात्तै बढेको पाइएको छ । अन्तर्राष्ट्रिय श्रम संगठन आईएलओले सार्वजनिक गरेको पछिल्लो प्रतिवेदनमा पछिल्लो पाँच वर्षमा मात्रै आधुनिक दासप्रथामा बाँच्न विवश मानिसहरुको सङ्ख्या १ करोडले बढेको उल्लेख छ । यससँगै हाल विश्वभर झण्डै ५ करोड मानिसहरु दास भएर बाँच्न बाध्य रहेको आईएलओले जनाएको छ । यसअनुसार विश्वका हरेक १५० मध्ये एकजना […]

डेंगुबाट प्रत्येक वर्ष ५ करोड मानिस प्रभावित, के छ जोगिने उपाय ?

एक बर्षको अन्तरालपछि काठमाडौंमा डेंगुले ‘कमब्याक’ गरेको देखिन्छ । डेंगु दोश्रो विश्व युद्धको समयदेखि विश्वव्यापी रूपमा समस्या बनेको हो । हाल यो रोग विश्वका ११० देशमा व्याप्त छ । प्रत्येक वर्ष यो रोगका कारण करीब ५ करोडदेखि ५ करोड २८ लाख मानिस बिरामी पर्ने गरेका छन् । जसमध्ये करिब १० देखि २० हजार मानिसको मृत्यु हुने गरेको छ । डेंगुको महामारीको बारेमा सन् १७७५ मा लिखित तथ्य भेटिएको छ । यो रोग भाइरसका कारण लाग्ने र लामखुट्टेका कारणले सर्ने गरेको तथ्य बीसौं शताब्दीमै पत्ता लागेको थियो । ल

दिल्लीमा किसान आन्दोलनमा तनाव, इन्टरनेट बन्द भएसँगै ५ करोड प्रयोगकर्ता प्रभावित

दिल्लीमा किसान आन्दोलन भड्किएसँगै धेरै क्षेत्रमा इन्टरनेट बन्द गरिएको छ ।  इन्टरनेट बन्द गरिएसँगै करिब ५ करोड प्रयोगकर्ता प्रभावित भएको बताइएको छ ।  भारतको गृह मन्त्रालयले मंंगलवार राजधानीसहित केही क्षेत्रमा इन्टरनेट बन्द गरेको थियो ।  किसानको ट्याक्टर र्यालीपछि भएको हंगामामा एक जनाको मृत्यु भइसकेको छ भने केही मानिस घाइते भएका छन् ।  त्यसपश्चात राष्ट्रिय राजधानी क्षेत्रको सिंघु, गाजीपुर, टिकरी, मुकरबा चोक, नांगलोई तथा त्यस आसपासका क्षेत्रहरूमा इन्टरनेट बन्द गरिदिएको थियो ।