कोभिड भ्याक्सिन उत्पादकको सुविधा खारेज

सरकारले कोभिडविरुद्धको भ्याक्सिन नेपालमै उत्पादन गर्न चाहने उद्योगका लागि दिइएको सुविधा खारेज गरेको छ । नेपालमै कोभिडविरुद्धको भ्याक्सिन उत्पादन गर्न चाहनेका लागि आकर्षक सुविधा उपलब्ध गराइए पनि कुनै उत्पादकले चासो नदेखाएपछि सरकारले यो सुविधा खारेज गरेको हो । २०७८ साउन दोस्रो साता तत्कालीन सरकारले कोभिड–१९ विरुद्ध प्रयोग हुने भ्याक्सिन नेपालमै उत्पादनका लागि इच्छुक कम्पनीलाई स्वीकृति […]

सम्बन्धित सामग्री

कतारले भन्यो– विश्वकपमा कोभिड भ्याक्सिन अनिवार्य छैन

फिफा विश्वकप फुटबल–२०२२ प्रतियोगिताको आयोजक राष्ट्र कतारले सहभागी खेलाडीदेखि समर्थकलाई कोभिड भ्याक्सिन अनिवार्य नभएको जनाएको छ । तर, ४८ घन्टाअगाडिको पिसिआर परीक्षण रिपोर्ट अनिवार्य भएको कतारले जनाएको छ ।  ४ मंसिरदेखि कतारको...

कतार विश्वकपका लागि समर्थकलाई कोभिड भ्याक्सिन अनिवार्य नगरिने

कतार विश्वकपका लागि समर्थकलाई कोभिड भ्याक्सिन अनिवार्य नगरिने भएको छ। आगामी मंसिरमा सुरु हुने  विश्वकपका लागि १० लाख बढी समर्थक कतार पुग्ने जनाइएको छ। लाखौँ समर्थक आफ्नो टिमको सपोर्टका लागि कतार पुग्दै गर्दा गल्फ स्टेटले कोभिड खोप अनिवार्य नुहुने जानकारी दिएको हो। यद्यपि समर्थकले कोभिड नेगेटिभको प्रमाण भने देखाउनु पर्नेछ। कतार उड्नुअघि ६ वर्षमाथिका सबै […]

कोभिड भ्याक्सिन लगाउन वाध्य पारे टेनिस प्रतियोगितामा भाग नलिने जोकोभिकको अडान

एजेन्सी, ३ फागुन । विश्व नम्बर एक टेनिस खेलाडी नोभाक जोकोभिक चर्चामा छन् । उनले अष्ट्रेलियामा भ्याक्सिन नलगाई प्रवेश गरेपछि फर्काइए । अष्ट्रेलियन ओपन खेल्न पाएनन् । जोकोभिकले यसबारे पहिलोपटक मुख फोरेका छन् । बीबीसीसँगको अन्तवार्तामा जोकोभिकले आफूलाई कोभिडविरुद्धको भ्याक्सिन लगाउन वाध्य पारेमा टेनिसको भविष्यका प्रतियोगितामा भाग नलिने अडान लिएका छन् । उनले आफू भ्याक्सिनको […]

पहिरो छिचोल्दै यसरी लगियो कोभिड भ्याक्सिन

बाजुरा जाने मुल सडकमा पहिरोले अवरोध गरेपछि पहिरो छिचोल्दै बोकेर भ्याक्सिन लगिएको छ। बाजुरा जाने सडक खण्डको बल्दे भन्ने स्थानमा ठूलो पहिरो गएको छ।

कोभिड भ्याक्सिन उत्पादक कम्पनीलाई सुविधै सुविधा

नेपालमै कोभिड–१९ विरुद्धको भ्याक्सिन उत्पादन गर्ने कम्पनीका लागि सरकारले आकर्षक छुटसहितको विशेष प्याकेज उपलब्ध गराउने भएको छ । सरकारले यस्ता उद्योगका लागि सुलभ ब्याजदरसहित वित्तीय सुविधा, विद्युत्लगायतका पूर्वाधार तथा उत्पादित भ्याक्सिन खरिदको ग्यारेन्टी लगायतका सुविधा उपलब्ध गराउने भएको हो ।मन्त्रिपरिषद् बैठकले साउन दोस्रो साता कोभिड–१९ विरुद्ध प्रयोग हुने भ्याक्सिन नेपालमै उत्पादनका लागि इच्छुक कम्पनीलाई स्वीकृति […]

सेरमले कोभिड भ्याक्सिन भारतबाहेक अरू देशमा तत्कालै नपठाउने

काठमाडौं : भारतको सेरम इन्स्टिच्युटले कोभिड भ्याक्सिन भारतबाहेक अरू देशमा तत्कालै नपठाउने जानकारी दिएको छ। पछिल्लो समय कोरोना विरुद्धको खोप उत्पादन गर्दै आएको कम्पनीले एक विज्ञप्ति जारी गर्दै भारतको खोप अभियानलाई प्राथमिकतामा राखेकाले तत्काल निर्यात नगर्ने जानकारी दिएको हो। यता सेरमले तत्कालै खोप निर्यात नगर्ने बताएपछि नेपाल सरकाले यसअघि खरिद गरेपनि आउन बाँकी रहेको १० लाख खोप तत्काल आउने सम्भावना टरेको छ। नेपालले २० लाख डोज खोप खरिदका लागि सेरमलाई रकम बुझाए पनि १० लाख डो

कोभिड भ्याक्सिन लगाएपछि स्तनपान गराउन मिल्छ की मिल्दैन?

प्रश्न: कोभिड भ्याक्सिन लगाएपछि आमाले आफ्ना बच्चालाई स्तनपान गराउन मिल्छ की मिल्दैन?

भारतमा खोप अभियान : पहिलो दिन १ लाख ९१ हजार बढीले लगाए कोभिड भ्याक्सिन

कोभिड भ्याक्सिन लगाएपछि हालसम्म कुनै पनि व्यक्तिलाई अस्पताल भर्ना गर्नुपर्ने आवश्यकता नदेखिएको मन्त्रालयको दाबी छ। यद्यपि कोभिड भ्याक्सिन लगाएपछि केही व्यक्तिमा भने एलर्जीको समस्या भने देखिएको थियो।

फागुनसम्म कोभिड भ्याक्सिन नेपाल आउँछः स्वास्थ्यमन्त्री त्रिपाठी

पत्रकारले कोभिड भ्याक्सिन कहिलेसम्म नेपालमा आउँछ भनी सोधेको प्रश्नमा उनले घुमाउरो पारामा उत्तर दिँदै  फागुनमा केही चमत्कार हुने भन्दै आफै बुझ्न अनुरोध गरेका हुन्।