जनकपुरधाम उपमहानगरपालिका–१ मा कांग्रेस विजयी

काठमाडौं : धनुषाको जनकपुरधाम उपमहानगरपालिकामा नेपाली कांग्रेसले खाता खोलेको छ।वडा नम्बर–१ मा कांग्रेसका दीपनारायण यादव निर्वाचित भएका हुन्। एक हजार १४३ मत ल्याएर यादव विजयी भएका हुन्।उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका लवकुमार अधिकारीले ५४१ मत प्राप्त गरे।

सम्बन्धित सामग्री

सर्लाहीको विष्णुमा कांग्रेस विजयी – देशसञ्चार

जनकपुरधाम – सर्लाहीको विष्णु गाउँपालिकाका नेपाली कांग्रेस विजयी भएको छ। गाउँपालिकाको अध्यक्षमा कांग्रेसका जवाहरलाल यादव निर्वाचित भएका हुन् । उनले ३ हजार

सप्तकोशी नगरपालिकाको मेयर/उपमेयरमा कांग्रेस विजयी

जनकपुरधाम – सप्तरीको सप्तकोशी नगरपालिकामा कांग्रेसका मेयर र उपमेयर विजयी भएका छन्। मंगलबार आएको मतपरिणामअनुसार मेयरमा कृष्णप्रसाद ढकाल ४ हजार ४६९ मत ल्याएर विजयी भएका हुन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उत्तम कुमार शर्माले २ हजार ९६७ मत ल्याए। यस्तै उपप्रमुखमा कांग्रेसकै रिता कुमारी चौधरी ३ हजार ९५८ मत ल्याएर विजयी भएकी छन् भने […]

सप्तरीको अग्नीसाइर कृष्णासवरनमा अध्यक्षमा एमाले र उपाध्यक्षमा कांग्रेस विजयी

जनकपुरधाम – सप्तरीको अग्नीसाइर कृष्णासवरन गाउँपालिकामा नेकपा एमाले अध्यक्ष र नेपाली कांग्रेसका उपाध्यक्षमा विजयी भएको छ। गाउँपालिका अध्यक्षमा एमालेका दिनानाथ चौधरी ४ हजार ८७४ मत ल्याएर निर्वाचित भएका हुन्। उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका परशुराम चौधरी ३ हजार ८८८ मत ल्याए। यस्तै उपाध्यक्षमा कांग्रेसकी कल्पना कुमारी चौधरी ४ हजार २१६ मत ल्याएर विजयी भएकी छन्। […]

धनुषाको लक्ष्मीनिया गापामा कांग्रेस विजयी

जनकपुरधाम : धनुषाको लक्ष्मीनिया गाउँपालिकाका अध्यक्षमा नेपाली कांग्रेसका भोगेन्द्र मिश्र र उपाध्यक्षमा फूलकुमारी यादवनी निर्वाचित भएका छन्।मिश्रले ३ हजार ७६५ मत ल्याएर निर्वाचित भएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टी नेपालका डाक्टर शत्रुघन यादवले ३ हजार ४९७ मत र नेकपा एमालेका अजयकुमार यादवले ३ हजार ३७३ मत ल्याएका छन्।त्यसैगरी उपाध्यक्षमा कांग्रेसकै फूलकुमारी यादवनी ३ हजार ६२८ मत ल्याएर निर्वाचित भएकी छन्। उनका निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टीकी विमलाकुमारी यादव ३

सर्लाहीको कौडेनामा कांग्रेस विजयी

जनकपुरधाम – सर्लाहीको कौडेना गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन्। मंगलबार आएको मतपरिणामअनुसार अध्यक्षमा रुपेश कुमार निर्वाचित भएका हुन्। उनले ५ हजार २८१ मत ल्याएर विजयी भएका हुन् भने उनका निकटतम प्रतिद्वन्दी जनता समाजवादी पार्टीका राज नन्दन प्रसादले २ हजार ४४१ मत ल्याए। उपाध्यक्षमा कांग्रेसकै नगीना देवी ४ हजार ९६३ मत […]

धनुषाको लक्ष्मीनिया गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवैमा कांग्रेस विजयी

३ जेठ, जनकपुरधाम । धनुषाको लक्ष्मीनिया गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै पदमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । अध्यक्षमा भोगेन्द्र मिश्र र उपाध्यक्षमा फूलकुमारी यादव निर्वाचित भएका हुन् । मिश्रले ३ हजार ७६५ मत ल्याए भने उनका निकटतम् प्रतिस्पर्धी जसपाका उम्मेदवार शत्रुधन यादवले ३ हजार ४९७ मत प्राप्त गरेका छन् । उपाध्यक्षमा फूलकुमारी ३ […]

धनुषाको सहिदनगरमा १,२ र ४ मा कांग्रेस विजयी

जनकपुरधाम धनुषाको सहिदनगर नगरपालिकामा नेपाली कांग्रेसका उम्मेदवार विजय भएका हुन्। वडा नम्बर २ मा वडा अध्यक्ष पदमा उम्मेदवारी दिएका सतेन्द्र चौरबार यादव निर्वाचित भएको हो।...

जनकपुरधाम ४ नं वडाध्यक्षमा कांग्रेस विजयी

जनकपुरधाम :  जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ४ का वडाध्यक्षमा नेपाली कांग्रेसका सुरेश झा पण्डित प्यानलसहित विजयी भएका छन्।पण्डित आफ्ना निकटतम प्रतिद्वन्द्वी लोकतान्त्रिक समाजवादी पार्टी नेपालका सुदर्शन सिंहसँग ३ मतको अन्तरले निर्वाचित भएका हुन्।यसअघि वडा नम्बर १ का वडाध्यक्षमा नेपाली कांग्रेसका दीपनारायण यादव १ हजार १४३ मतसहित निर्वाचित भइसकेका छन् भने वडा नम्बर २ का वडाध्यक्षमा पनि नेपाली कांग्रेसकै शिवकुमार साह ६११ मतसहित निर्वाचित भएका हुन्। त्यस्तै वडा नम्बर ३ का वडाध्यक्षमा तराई मधे

धनुषामा नौ वडाको परिणाम सार्वजनिक, पाँचवटामा कांग्रेस विजयी

जनकपुरधाम । धनुषामा अहिलेसम्म विभिन्न पालिकाका नौवटा वडाको मतपरिणाम सार्वजनिक भइसकेको छ । जसअनुसार कांग्रेसले पाँचवटा वडामा जित हात पारेको छ । एमालेले दुईवटा वडा जितेको छ । माओवादी केन्द्र, जसपा र एकीकृत समाजवादीले एक-एक वडा जितेका छन् । जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १ मा कांग्रेसका देवु यादव र २ मा शिवु साह विजयी भएका […]

धनुषाको तीन ओटा वडाध्यक्षमा कांग्रेस विजयी

जेठ १, धनुषा । जनकपुरधाम उपमहानगरपालिका–१ को वडाध्यक्षमा नेपाली कांग्रेसका दीपनारायण यादवले एक हजार १४३ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का लभकुमार अधिकारीले ५४१ ले मत प्राप्त गरे । मिथिला नगरपालिका वडा नम्बर १ को वडाध्यक्षमा कांग्रेसका जोगी महतो ७३५ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका लक्ष्मी महतोले ६५८ मत प्राप्त गरेको जानकारी दिइएको छ । त्यस्तै धनुषाको सबैला नगरपालिका वडा नम्बर १ को वडाध्यक्षमा पनि  कांग्रेसका मिथिलेश साह निर्वाचित भएका छन् । जनकनन्दनी गाउँपालिकाको वडा नम्बर १ को वडाअध्यक्षमा भने नेकपा (एकीकृत समाजवादी) का सन्तोष गोइतले ४१२ मतप्राप्त गरी निर्वाचित भएका छन् । निर्वाचन अधिकृत ठूलोबाबु दाहालका अनुसार वडासदस्यमा सोही पार्टीका मोहन यादव र रामप्रगास हलुवाई, महिला सदस्यमा सिमलादेवी माझी र दलित महिला सदस्यमा अरहुला देवी निर्वाचित भएका छन् । जनकपुरधाममा स्वतन्त्र उम्मेदवारको अग्रता कायमै जनकपुरधाम उपमहानगरपालिकाको नगरप्रमुखमा स्वतन्त्र उम्मेदवार मनोजकुमार साहले अग्रता कायम राखेका छन् । उनले ८६९ मतका साथ अग्रता कायम राखेका छन् भने एमालेका उम्मेदवार शिवशंक साहले ४६१ मत प्राप्त गरेका छन् । यस्तै अर्का स्वतन्त्र उम्मेदवार बलराम महतोले २४४ मत, लोकतान्त्रिक समाजवादी पार्टीका मनोज चौधरीले १६४ तथा जसपाका लालकिशोर साहले १४५ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत ब्रजेश प्याकुरेलले जानकारी दिए ।