गरगहना चोरीको अभियोगमा दुईजना पक्राउ

नेपाल प्रहरीले सुनको गरगहना चोरी गर्ने दुई जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले गुल्मी घर भई काठमाडौँको ज्ञानेश्वरस्थित भैरव मार्ग बस्ने राजु नेपालीको कोठाबाट गरगहना चोरी गर्ने जनकपुरका ३८ वर्षीय दीपक खड्का र मकवानपुरका २७ वर्षीय नीरज विकलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

सम्बन्धित सामग्री

गहना खरिद गर्ने बहानामा चोरी गरेको आरोपमा दुईजना पक्राउ

३० साउन, काठमाडौं। सुनका गरगहना खरिद गर्ने बहाना बनाएर चोरी गरेको आरोपमा एक महिलासहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ललितपुर पुल्चोकका ५२ वर्षीया लिना नकर्मी र भारत घर भई न्यूरोडमा जगन्नाथ ज्वेलर्स सञ्चालन …

गरगहना चोरीको अभियोगमा दुईजना पक्राउ

नेपाल प्रहरीले सुनको गरगहना चोरी गर्ने दुई जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले गुल्मी घर भई काठमाडौँको ज्ञानेश्वरस्थित भैरव मार्ग बस्ने राजु नेपालीको कोठाबाट गरगहना चोरी गर्ने जनकपुरका ३८ वर्षीय दीपक खड्का र मकवानपुरका २७ वर्षीय नीरज विकलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

गरगहना चोरेको र किनेको आरोपमा दुईजना पक्राउ

२८ असार, काठमाडौं । भक्तपुरको ठिमी नगरपालिका–२ मुनालमार्गस्थित जगदिश नेपालको कोठामा दिउँसै चोरी गरेको आरोपीलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले नेपालको कोठामा चोरी गर्ने र चोरी गरिएका सुनका गरगहना खरिद …

नक्कली सुन देखाएर ठगी गर्ने दुईजना पक्राउ

पर्वत : नक्कली सुन देखाएर ठगी गरेको र सक्कली गरगहना लुटेको आरोपमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुईजनालाई नियन्त्रणमा लिएको छ।जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक श्रवण कुमार बिकका अनुसार सिन्धुलीको दुधौली नगरपालिका–१० कोगटीका ४४ बर्षीय विमल तामाङ र मकवानपुरको हेटौंडा उपमहानगरपालिका–२ का ४१ वर्षीय सन्तोष मगर पक्राउ परेका हुन्।उनीहरूले गते जेठ ५ गते कास्कीको पोखरा महानगरपालिका–१० अमरसिंहचोक, नागिनटोल शिव मन्दिर वरपरका मानिसलाई नक्कली सुन देखा

रुपन्देहीमा लुटपाट गरी गाेली प्रहार गर्ने दुईजना पक्राउ, एकजना फरार

बुटवल । गत साउन २९ गते राति करिब १०ः४७ बजे रुपन्देहीको रोहिणी गाउँपालिका-१ बाइपास रोडस्थित न्यू सिद्धार्थ रेस्टुरेन्टमा हतियार देखाइ नगद, सुनका गरगहना र मोबाइल लुटपाट गरी एक जनालाई गोली प्रहार गर्ने घटनामा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रुपन्देहीको मायादेवी गाउँपालिका-७ महुबारीका ३२ वर्षीय पवनराज...

लुटपाट गरी गोली प्रहार गर्ने दुईजना पक्राउ, एक जना फरार

काठमाडौँ । रुपन्देहीको रोहिणी गाउँपालिका-१ बाइपास रोडस्थित न्यू सिद्धार्थ रेस्टुरेन्टमा हतियार देखाइ नगद, सुनका गरगहना र मोबाइल लुटपाट गरी गोली प्रहार गर्ने घटनामा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रुपन्देहीको मायादेवी गाउँपालिका-७ महुबारीका ३२ वर्षीय पवनराज भर र सिद्धार्थनगर नगरपालिका-४ का २१ वर्षीय मोहम्मद असरद मुसलमान (काजु) रहेको जिल्ला […]

मोबाइल र गरगहना चोर्ने दुईजना पक्राउ

झापा : जिल्लामा मोबाइल तथा गरगहना चोरी गर्ने दुईजना पक्राउ परेका छन्।पक्राउ पर्नेमा बिर्तामोड नगरपालिका- ५ निवासी १८ वर्षीय कल्याण श्रेष्ठ र जिल्ला सुनसरी धरान उपमहानगरपालिका-२२ पञ्चकन्या निवासी २८ वर्षीय मनकुमार विक रहेको प्रहरी कार्यालय झापाका डिएसपी वसन्त पाठकले जानकारी दिए।प्रहरीका अनुसार मेचीनगर नगरपालिका-९ स्थित तल्लो मागुरमाडी बस्ने माधवप्रसाद घिमिरेको घरबाट नोकियाको एउटा मोबाइल, सोही ठाउँकी सङ्गीता लिम्बुको आइटेल कम्पनीको एउटा मोबाइल र सोही ठाउँकी झुमादेवी ढुङ्गाना आचार्यको घरमा पाह