पर्वत : नक्कली सुन देखाएर ठगी गरेको र सक्कली गरगहना लुटेको आरोपमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुईजनालाई नियन्त्रणमा लिएको छ।जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक श्रवण कुमार बिकका अनुसार सिन्धुलीको दुधौली नगरपालिका–१० कोगटीका ४४ बर्षीय विमल तामाङ र मकवानपुरको हेटौंडा उपमहानगरपालिका–२ का ४१ वर्षीय सन्तोष मगर पक्राउ परेका हुन्।उनीहरूले गते जेठ ५ गते कास्कीको पोखरा महानगरपालिका–१० अमरसिंहचोक, नागिनटोल शिव मन्दिर वरपरका मानिसलाई नक्कली सुन देखा