प्रचण्डलाई विश्वासको मत दिने/नदिनेबारे निर्णय गर्दै लोसपा

बैठकले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई विश्वासको मत दिने/नदिनेबारे निर्णय गर्ने कार्यकारिणी सदस्य डा. सुरेन्द्रकुमार झाले जानकारी दिए ।

सम्बन्धित सामग्री

सरकारमा जान लोसपा तयार, एक मन्त्री पाउने

२ माघ, काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) पनि सरकारमा जाने भएको छ । २६ पुसमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएको लोसपा एक मन्त्री लिएर सरकारमा जान तयार भएको हो । माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओली पनि लोसपालाई सरकारमा ल्याउन सहमत भएका छन् । लोसपाका […]

प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने लोसपाको निर्णय

काठमाडौं, २६ पुस । लोकतान्त्रिक समाजवादी पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको छ । मंगलबार बसेको लोसपा संसदीय दलको बैठकले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको सो पार्टीका नेता केशव झाले जानकारी दिए । सरकारलाई विश्वासको मत दिए पनि सरकारमा सहभागी हुुने या नहुने विषयमा कुनै निर्णय नभएको उनले बताए […]

लोसपाले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने

प्रधानमन्त्री प्रचण्डलाई लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले पनि विश्वासको मत दिने भएको छ । आज बसेको लोसपा संसदीय दलको बैठकले प्रधानमन्त्रीलाई विश्वासको मत दिने निर्णय गरेको हो ।  प्रतिनिधिसभामा चार सांसद...

लोसपाले पनि प्रचण्डलाई विश्वासको मत दिने

२६ पुस, काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले पनि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वासको मत दिने भएको छ । लोसपाका सांसद शरत सिंह भण्डारीका अनुसार विश्वासको मत लिएर प्रतिपक्षमा बस्ने निर्णय अध्यक्ष महन्थ ठाकुरले सुनाएका हुन् । यसअघि लोसपाको संसदीय दलको बैठकले अध्यक्ष ठाकुरलाई विश्वासको मतबारे निर्णय गर्ने अधिकार थियो । ‘अध्यक्षज्युले विश्वासको […]

लोसपाले पनि प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने

काठमाडाैँ – लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले प्रधानमन्त्री पुष्पकमल दाहाल’प्रचण्ड’लाई विश्वासको मत दिने भएको छ। यही पुस १० गते प्रधानमन्त्रीमा नियुक्त भएका प्रचण्डलाई लाेसपाले पनि विश्वासकाे मत दिने निर्णय गरेकाे हाे। यसअघि, प्रचण्डले प्रधानमन्त्रीमा दाबी पेस गर्दा सहभागी नभएको नेकपा एकीकृत समाजवादीले पनि विश्वासको मतको पक्षमा मत दिने निर्णय गरेको छ। प्रतिनिधि सभाको आज दिउँसो १ […]

प्रमलाई विश्वासको मत दिने निर्णय गर्ने अधिकार अध्यक्षलाई दिने लोसपाको निर्णय

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई विश्वासको मत दिने सम्बन्धमा निर्णय गर्ने अधिकार पार्टी अध्यक्ष महन्थ ठाकुरलाई दिने निर्णय गरेको छ।...

लोसपाले विश्वासको मत बारे निर्णय गर्ने जिम्मा दियो अध्यक्ष महन्थ ठाकुरलाई

२४ पुस, काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी लोसपाले  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने सम्बन्धमा निर्णय गर्ने अधिकार अध्यक्ष महन्थ ठाकुरलाई दिएको छ । लोसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठकले विश्वासको मतबारे निर्णय गर्ने जिम्मा अध्यक्षलाई दिएको हो । प्रधानमन्त्री प्रचण्डले २६ पुसमा विश्वासको मत लिँदै छन् । यस्तै बैठकले मधेश प्रदेशको संसदीय दलको […]

लोसपा केन्द्रिय कार्यकारिणी समितिको बैठकः विश्वासको मत दिने/नदिने विषयमा छलफल

काठमाडौं। लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा), नेपालको केन्द्रिय कार्यकारिणी समितिको बैठक सुरु भएको छ। सरकारलाई विश्वासको मत दिने/नदिने भन्ने विषयमा छलफल गर्न बैठक राखिएको हो। काठमाडौंको बबरमहलसिथत पार्टी केन्द्रिय कार्यालयमा सुरु भएको बैठकमा मुलुकको समसामयिक राजनीतिक परिस्थितिका विषयमा केन्द्रित भएर छलफल हुने नेता जितेन्द्र सोनलले जानकारी दिए। बैठकमा संगठन सुदृढिकरण र विस्तारको कामलाई अघि बढाउने विषयमा पनि छलफल हुनेछ।

लोसपा केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई विश्वासको मत दिने वा नदिनेबारे टुंगो लगाउन लोकतान्त्रिक समाजवादी पार्टी लोसपा केन्द्रीय कार्यकारिणी समितिको बैठक आज बस्दै छ ।...

प्रचण्डलाई विश्वासको मत दिने नदिनेबारे लोसपाले निर्णयक छलफल गर्दै

काठमाडौँ- प्रधानमन्त्रीको विश्वासको मत र चुनावी समीक्षाबारे छलफल गर्न लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले केन्द्रीय कार्यकारिणी समितिको बैठक आह्वान गरेको छ। बैठक आइतबारको लागि डाकिएको छ। बबरमहलस्थित लोसपाको केन्द्रीय कार्यालयमा बैठक दिउँसो १ बजे बस्ने केन्द्रीय कार्यकारिणी सदस्य केशव झाले जानकारी दिए। पार्टीमा २२ केन्द्रीय कार्यकारिणी सदस्य छन्। प्रतिनिधिसभामा लोसपाका चार सांसद छन्। प्रधानमन्त्री पुष्पकमल दाहाल […]