काठमाडौं : नेकपा (एमाले)ले पार्टीको विधान महाधिवेशनमा पेश गर्ने प्रतिवेदनको मस्यौदामाथि छलफल गर्न १० वटा समूह निर्माण गरेको छ। शुक्रवार ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा बसेको केन्द्रीय कमिटी बैठकले विधान महाधिवेशनमा पेस गरिने तीन प्रतिवेदनमाथि छलफल गर्न १० वटा समूह निर्माण गरेको हो।
बैठकपछि पार्टीका प्रचार विभाग प्रमुख योगेश कुमार…