बागमती प्रदेशको लेखा समितिले छानबिन गर्ने

बागमती । बागमती प्रदेशसभाको लेखा समितिले विगत दुई आर्थिक वर्षदेखि प्रदेशमा स्वास्थ्य उपकरण खरिद तथा कृषि अनुदान वितरण प्रक्रियाको छानबिन गर्ने जनाएको छ । लेखा समितिको आज बसेको बैठकले प्रदेशको अनुदान तथा स्वास्थ्य उपकरण खरिद प्रक्रियामा भएको अनियमितता र त्रुटिको छानबिन गर्ने निर्णय गरेको छ । छानबिनका लागि उपसमितिसमेत गठन गरिएको बताइएको छ । लेखा […]